मनसुन अझै तीन दिन सक्रिय हुने, सतर्कता अपनाउन महाशाखाको आह्वान

असार २१, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आज असार २१ गतेदेखि तीन दिनसम्म मनसुन अझै बढी सक्रिय हुने भएकाले सतर्कता अपनाउन आह्वान गरेको छ ।...

आज बागमतीसहित ६ प्रदेशमा चट्याङ्गसहित वर्षा हुने

असार १९, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले देशभर साधारणदेखि पूर्णतया बदली...

आज तीन प्रदेशमा मेघ गर्जन/चट्याङसहित वर्षाको सम्भावना

असार १०, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका अधिकांश भू-भागमा र लुम्बिनी प्रदेशका पूर्वी भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको...

आजदेखि पाँच प्रदेशमा फैलियो मनसुन, मेघगर्जन/चट्याङसहित वर्षाको सम्भावना

असार ८, काठमाडौँ । जल तथा मौसम विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पाँचवटा प्रदेशमा मनसुनको प्रभाव रहेको छ । महाशाखाले कोशी प्रदेशबाट भित्रिएको मनसुन मधेस, बागमती र गण्डकी प्रदेशको...

बागमतीसहित चार प्रदेशमा वर्षाको सम्भावना, कोशीमा ठूलो पानी पर्ने

असार ५, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशका पूर्वी भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको तथा बाँकी भू-भागमा स्थानीय वायु तथा भारतको विहार आसपास रहेको...

चार प्रदेशमा बिहानैदेखि वर्षा

असार ४, काठमाडौँ । जल तथा मौसम विज्ञन विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशको पूर्वी भूभागमा मनसुनी प्रणालीको प्रभाव रहेको जनाएको छ । यस्तै बाँकी भूभागमा स्थानीय वायु तथा भारतको बिहार...

आज चार प्रदेशमा चट्याङसहित हल्का वर्षा हुने

असार २, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशको पूर्वी भूभागमा मनसुनी प्रणालीको प्रभाव रहेको जनाएको छ । यस्तै बाँकी भूभागमा स्थानीय वायु, पश्चिमी वायु...

नेपाली कानूनअनुसार समाजलाई मान्य हुनेगरी आए टिकटकसँग आपत्ति छैनः मन्त्री शर्मा

जेठ ३२, काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाली कानूनअनुसार समाजलाई मान्य हुनेगरी टिकटक लगायतका कुनैपनि सामाजिक सञ्जालहरू नेपालमा चलाउँदा आपत्ति नहुने बताएका छन् । बिहीबार विकास, आर्थिक मामिला...

आज तीन प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

जेठ ३२, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका केही भू–भागमा आज पानी पर्दा केही स्थानमा उच्च गर्मी हुनेछ । मौसम पूर्वानुमान महाशाखाले कोसी, वाग्मती...

आज तीन प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

जेठ ३१, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा स्थानीय र पश्चिमी वायु का साथै बिहार आसपास बनेको न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव रहेको जनाएको छ ।...