आजबाट प्रेम सप्ताह (भ्यालेन्टाइन विक) सुरु

माघ २४, काठमाडौँ । आजबाट प्रेम सप्ताह (भ्यालेन्टाइन विक) सुरु भएको छ । प्रेमिल जोडीले यस सातालाई प्रेम व्यक्त गर्ने पर्वका रुपमा लिने गर्दछन् । आज फेब्रुअरी ७ अर्थात् ‘रोज डे’ हो । ‘भ्यालेनटाइन विक’ हरेक वर्ष फेब्रुअरी ७ तारिखदेखि सुरु...

खेम थपलियाको नाट्यकृति ‘कमरेड फिप्टी पर्सेन्ट’ विमोचन

वैशाख १३, काठमाडाैँ । नेकपा (बहुमत) संयोजक धर्मेन्द्र बास्तोला 'कञ्चन' ले पछिल्लो समय नेपाललाई अन्तर्राष्ट्रिय खेल मैदान बनाउने षड्यन्त्र सतहमा आएको बताएका छन् । बुधबार प्रगतिशिल लेखक तथा साहित्यकार खेम...

गाउँकी फूलमाया, शहर पसेपछि सकम्बरी भइन्

“यस्तो मान्छे, कस्तो मान्छे दाई ? के फरक छ र, तपाई र ति मान्छेहरुमा ? फरक छ र, दाई ? तपाईँले मेरो सपनाको फाईदा उठाउनु भयो, सहयोग गर्नुभयो र सस्तोमा...

रामेछापको सिर्जनागरमा हित–जून स्मृति पुस्तकालय उद्घाटन

चैत ३० रामेछाप । नेकपा (बहुमत) का सचिवालय सदस्य पूर्णबहादुर सिंह ‘समरजङ्ग’ ले मन्थली १ सानीमदौ, सिर्जनागरमा हित–जून स्मृति पुस्तकालय उद्घाटन गर्दै नयाँ संस्कृति सिर्जनानगरबाट सिक्नुपर्ने बताएका छन् । अग्रज,...

टेलिभिजन च्यानलहरुको वितरणमा आलाकार्ट प्रणाली लागू

चैत २५, काठमाडौँ । नेपाल सरकारले टेलिभिजन च्यानलहरुको वितरणमा आलाकार्ट प्रणाली लागू गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मन्त्रिस्तरिय निर्णय गरेर नयाँ प्रणाली लागू हुने भएको हो...

नयाँ लोक दोहरी गीत चिनो घडी छ बजारमा

चैत ७, काठमाडौँ । मधु रसाईलीको नयाँ लोक दोहरी गीत "चिनो घडी छ" बजारमा आइसकेको छ । सबैले हेर्न र सुन्न नभुलौँ धन्यवाद । https://www.youtube.com/watch?v=3Ou_WDrEW9s

तराईमा आज होली पर्व मनाइँदै

फागुन २३, काठमाडौँ । आज तराईमा होली पर्व मनाइँदैछ । बाँके, बर्दिया, धनुषा, महोत्तरी, सर्लाही, सिराहा, सप्तरी लगायतका तराईका जिल्लामा विशेष कार्यक्रम गरी होली पर्व मनाइन्छ । तराईका अरू जिल्लाहरूमा...

दुई दिने लघु चलचित्र प्रदर्शनी सम्पन्न

पुस १८, भक्तपुर । पुस्तक अध्ययन संस्कृतिलाई उजागर गर्ने उद्देश्यले स्थापित बुक क्लब भक्तपुरको दुई दिने लघु चलचित्र प्रदर्शनी शनिवार सम्पन्न भएको छ । सो चलचित्र प्रदर्शनीमा ह्युमन राइट फिल्म...

राति अबेलासम्म मनोरन्जनात्मक क्षेत्र सञ्चालन गर्न दिनु गलत !

सरकारले मनोरन्जनात्मक क्षेत्रको सञ्चालन समय थप गरेको छ । दोहोरी साँझहरुलाई राति १२ बजेसम्म र डान्सबारहरुलाई बिहान ४ बजेसम्म सञ्चालन गर्न दिने निर्णय सरकारको छ । राति अबेलासम्म यी क्षेत्र...