ईयू र नेटोले रुसमाथि लगाएको प्रतिबन्धको विरोधमा युरोपमा विरोध पर्दशन
असार ८, काठमाडौँ । ईयू र नेटोले रुसमाथि लगाएको प्रतिबन्धको विरोधमा रुसको समर्थनमा युरोपमा लाखौँ मानिसहरू सडकमा निस्किएका छन् । ईयू र नेटोले रुसमाथि लगाएको प्रतिबन्धको विरोधमा युरोपका विभिन्न ठाउँहरूमा...
