स्याङ्जा-२ का उम्मेदवार पदम विश्वकर्माको पक्षमा मतदाताको समर्थन
फागुन १७, स्याङ्जा । आगामी फागुन २१ गने हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको माहोल तातिँदै जाँदा स्याङ्जा-२ मा उम्मेदवार पदम विश्वकर्माको पक्षमा मतदाताको समर्थन बढ्दै गएको देखिएको छ। घरदैलो अभियान तथा भेटघाट...
