नेपालले जित्यो यू-१६ इस्ट जोन कपको उपाधि

असार २१, काठमाडौँ । नेपालले एसीसी पुरुष यु–१६ इस्ट जोन कपको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा नेपालले सिंगापुरलाई २ विकेटले पराजित गर्दै उपाधि चुम्न सफल भएको हो ।...

आजको सागसब्जी र फलफूलको थोक मूल्य निर्धारण

असार २०, काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ ।  समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य...

चितवनमा माछा मार्न गएका युवकको गोहीको आक्रमणबाट मृत्यु

असार २०, रत्ननगर । चितवनमा गोहीको आक्रमणबाट एक युवकको मृत्यु भएको छ।  पूर्वी चितवनको बुढी राप्ती नदीमा माछा मार्ने क्रममा गोहीले आक्रमण गर्दा चितवनकै रत्ननगर नगरपालिका-८ चित्रसारी निवासी २७ वर्षीय...

आज चार प्रदेशमा भारी वर्षाको सम्भावना

असार २०, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज कोशी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान गरेको छ । महाशाखाका अनुसार...

सरकारी सेवा-सुविधा नलिने जानकारीसहित विद्या भण्डारीको पत्र गृह मन्त्रालयमा

असार १९, काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राज्यका तर्फबाट प्राप्त हुँदै आएको सेवा–सुविधा कटौतीका लागि सरकारसँग आग्रह गरेकी छन् । नेकपा (एमाले) को राजनीतिमा सक्रिय हुने घोषणा गरेर राज्यबाट प्राप्त...

आजको लागि विदेशी मुद्राको विनिमय दर

असार १९, काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ८३ पैसा र बिक्रीदर...

एसीसी यु-१६ : नेपालले सेमिफाइनलमा मलेसियासँग खेल्दै

असार १९, काठमाडौँ । नेपालले एसीसी यू-१६ इस्ट जोन कपको फाइनल प्रवेशका लागि आज नेपालले आयोजक मलेसियासँग खेल्दै छ । समूह चरणमा अपराजित रहँदै समूह ‘ए’को विजेता बनेको नेपालले समूह...

संवैधानिक आयोगका ५२ पदाधिकारीविरुद्ध दायर रिट निवेदन बहुमतले खारेज

असार १९, काठमाडौँ । सर्वोच्च अदालतले विभिन्न संवैधानिक आयोगका ५२ पदाधिकारीविरुद्ध दायर रिट निवेदन बहुमतले खारेज हुने फैसला सुनाएको छ । केहीबेर अघि भएको यस फैसलासँगै संवैधानिक आयोगका पदाधिकारीले पूर्ण कार्यकाल...

आज देशभरका केही भूभागमा ठूलो वर्षा हुने

असार १९, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहनुका साथै मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जनाएको छ। महाशाखाका अनुसार अहिले...

५२ संवैधानिक पदाधिकारीविरुद्धको मुद्दामा फैसला सुनाइने

असार १८, काठमाडौँ । सर्वोच्च अदालतले ५२ संवैधानिक पदाधिकारीको नियुक्ति विरुद्धको निर्णय आज (बुधबार) सुनाउने तयारी गरेको छ । आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगसहित विभिन्न संवैधानिक निकायमा ५२ पदाधिकारी नियुक्तिविरुद्धको...