क्रान्तिकारी कम्युनिस्ट पार्टीद्वारा विवादित जग्गा हल नभएसम्म प्रयोजन नगर्न चेतावनी

माघ २३, पोखरा । क्रान्तिकारी कम्युनिस्ट पार्टी कास्कीले विवादित अनिल श्रेष्ठ र प्रकाश श्रेष्ठ (खोप्लाङगे) जग्गाको समस्या हल गर्नको लागि निरन्तर पटक–पटक छलफल, सुझाव सल्लाह दिँदै आइरहेकोले विवादित जग्गाको समस्या...

आज चार प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना

माघ २३, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको जनाएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशी, गण्डकी, कर्णाली र सुदूर-पश्चिम...

जनसम्बन्धलाई सुदृढ गराैँ !,चार “स” अभियान पुरा गराैँ !!

माघ २३, काठमाडौँ । चार "स" अभियान भनेको १) सम्पर्क,२) सम्बन्ध,३) संगठन,४) सम्पर्क भनेर बुझ्नुपर्दछ । यसले क्रान्तिकाे हित हुने गरि मात्रै काम गर्नेछ । यसले संशोधनवादकाे भण्डाफाेर गर्दै प्रतिक्रियावादी...

भष्ट्रमाथि कालोमासो तीब्र बनाउँदै क्रान्तिकारी युवा सङ्गठन

माघ २३, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट क्रान्तिकारी युवा सङ्गठन, नेपालले कैलालीको लम्कीचुहा नगरपालिकाको शिक्षा अधिकृत गौरीकान्त न्यौपानेलाई कालोमोसो दलेको छ । शिक्षक नियुक्तिमा भष्ट्राचार गरेको लगायतका ६...

सवारी दुर्घटनालाई न्यूनीकरण सम्बन्धी सार्वजनिक महत्त्वको प्रस्ताव राष्ट्रियसभामा दर्ता

माघ २२, काठमाडौँ । राष्ट्रियसभामा सवारी दुर्घटनालाई न्यूनीकरण गर्ने सम्बन्धी जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता भएको छ । सांसद दिलकुमारी रावल थापा ‘पार्वती’ प्रस्तावक रहेको प्रस्तावको समर्थकमा सांसदहरू काङ्ग्रेसकी अनिता...

क्रान्तिकारी कम्युनिस्ट पार्टीको कास्की, तनहुँ र नवलपुरमा बैठक तथा प्रशिक्षण सम्पन्न

माघ २२, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल ४ नं. प्रदेश समितिको बैठक लगत्तै प्रदेश अन्तरगतका जिल्लाहरू कास्की, तनहुँ र नवलपुरमा क्रमस: २०८० माघ १८, १९ र २० गते बैठक,...

आजको विदेशी मुद्राको विनिमय दर

माघ २२, काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज माघ २२ गते (सोमबार) का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ३८ पैसा...

आज थोरै स्थानमा हिमपात तथा बाँकी भूभागको मौसम सफा रहने

माघ २२, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको जनाएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशी, मधेश र बागमती...

संघीय संसद्को हिउँदे अधिवेशन आज दिउँसो ४ बजे बस्दै

माघ २२, काठमाडौँ । संघीय संसद्को हिउँदे अधिवेशन आजदेखि प्रारम्भ हुँदैछ । यो आमनिर्वाचनपछिको तेश्रो अधिववेशन हो । प्रतिनिधिसभा र राष्ट्रिय सभा दुवैले आज दिउँसो ४ बजेका लागि बैठक बोलाएका...

क्रान्तिकारी महिला सङ्गठन रामेछापको एकता भेला सम्पन्न

माघ २१, रामेछाप । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट क्रान्तिकारी महिला सङ्गठन रामेछापको प्रथम जिल्ला एकता भेला सम्पन्न भएको छ । भेलाले सीता गौतमलाई संयोजकमा चयन गरेको छ भने उक्त...