अखिल (क्रान्तिकारी) द्वारा अनुशासन इन्चार्ज हटाउन माग गर्दै ज्ञापनपत्र पेश
माघ १७, नवलपरासी । अखिल (क्रान्तिकारी) नवलपरासीले शैक्षिक संस्थामा राखिएका अनुशासन इन्चार्जहरूलाई हटाउन माग गरेको छ । मोहन बैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट अखिल (क्रान्तिकारी) नवलपरासीले बर्दघाट...