आज गण्डकी र कर्णाली प्रदेशमा वर्षा, तराइमा भने हावाहुरीको सम्भावना
चैत २४, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले गण्डकी, लुम्बिनी र कर्णाली...