नेपाली कानूनअनुसार समाजलाई मान्य हुनेगरी आए टिकटकसँग आपत्ति छैनः मन्त्री शर्मा

जेठ ३२, काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाली कानूनअनुसार समाजलाई मान्य हुनेगरी टिकटक लगायतका कुनैपनि सामाजिक सञ्जालहरू नेपालमा चलाउँदा आपत्ति नहुने बताएका छन् । बिहीबार विकास, आर्थिक मामिला...

आज तीन प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

जेठ ३२, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका केही भू–भागमा आज पानी पर्दा केही स्थानमा उच्च गर्मी हुनेछ । मौसम पूर्वानुमान महाशाखाले कोसी, वाग्मती...

सङ्खुवासभामा पहिरोले तीन घर बगायो

जेठ ३१, काठमाडाैँ । सङ्खुवासभाको खाँदबारी नगरपालिका–११ आङ्लास्थित कोक्तिमा गाउँमा पहिरोले तीन घर बगाएको छ । गए राति अबिरल वर्षासँगै गएको पहिरोले कोक्तिमा गाउँका तीन घर बगाएको छ भने एक जना...

बङ्गलादेशले नेपालबाट ४० मेगावाट बिजुली खरिद ‍गर्ने

जेठ ३१, काठमाडौँ । लामो समयको प्रयासपछि अब बङ्गलादेशको सरकारले नेपालबाट ४० मेगावाट बिजुली खरिद ‍गर्ने निर्णय गरेको छ । बंगलादेशका समाचार संस्थाहरूका अनुसार ‘क्याबिनेट कमिटी अन गभरमेन्ट पर्चेस’ (सीसीजीपी)...

आज तीन प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

जेठ ३१, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा स्थानीय र पश्चिमी वायु का साथै बिहार आसपास बनेको न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव रहेको जनाएको छ ।...

आजको माैसम : देशको पूर्वी भागमा मनसुनी प्रणालीको प्रभाव रहने

जेठ ३०, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौँ उपत्यकामा मनसुन भित्रन केही दिन लाग्ने भएको छ । मौसम पूर्वानुमान महाशाखाले हाल देशको पूर्वी भागमा मनसुनी...

आज तीन प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

जेठ २९, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले देशका केही भूभागमा बिहानैदेखि वर्षा भइरहेको जनाएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा...

नेपाल विद्युत् प्राधिकरणको नाफा नौ महिनामा ११ अर्ब

जेठ २५, काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष २०८०/८१ को नौ महिनामा रु ११ अर्ब छ करोड बराबरको नाफा कमाएको छ । प्राधिकरणको चालु आवको चैत महिनाको वित्तीय विवरण...

प्रतिबन्ध फुकुवा गर्न माग गर्दै टिकटकले प्रधानमन्त्री प्रचण्डलाई पठायो पत्र

जेठ २४, काठमाडौँ । नेपालमा बन्द रहेको सामाजिक सञ्जाल टिकटकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई पुनः पत्र लेख्दै यथाशीघ्र प्रतिबन्ध फुकुवा गरिदिन आग्रह गरेको छ। टिकटक दक्षिण एसियाका सार्वजनिक नीति र सरकार...

आज विभिन्न स्थानमा हावाहुरीसहित वर्षको सम्भावना

जेठ २४, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु सँगै भारतको पश्चिम उत्तर प्रदेश देखि पूर्वी बङ्गलादेश सम्म फैलिएको न्यून चापीय क्षेत्रको...