इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजी लिपि अनिवार्य नगर्न सर्वोच्चको आदेश
माघ २७, काठमाडौँ । सर्वोच्च अदालतले सवारी साधनहरूमा अंग्रेजी भाषाको इम्बोस्ड नम्बर प्लेट अनिवार्य नगर्न सरकारका नाममा आदेश दिएको छ । न्यायाधीशहरू कुमार रेग्मी र महेश शर्मा पौडेलको इजलासले यातायात व्यवस्था...
