विश्वभरको इन्धन अभाव टार्न बजारमा ४० करोड ब्यारेल तेल पठाउने ऊर्जा एजेन्सीको निर्णय
फागुन २८, काठमाडौँ । मध्यपूर्वको तनावका कारण विश्व बजारमा देखिएको इन्धन आपूर्तिको अभावलाई कम गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आईईए) ले आपतकालीन भण्डारबाट ४० करोड ब्यारल तेल बजारमा उपलब्ध गराउने निर्णय...
