इजरायलको आक्रमणमा १३ सय बढीको मृत्यु : लेबनानबाट सयौँ प्रक्षेपण
असोज १८, लेबनान । लेबनानको स्वास्थ्य मन्त्रालयले जनाए अनुसार पछिल्लो तीन सातामा इजरायलको आक्रमणबाट १३ सय भन्दा बढीको मृत्यु भइसकेको छ। बिहीबार लेबनानले इजरायलमा गरेको आक्रमणमा परेर ३७ जनाको ज्यान...