अस्पतालमा अबदेखि ओपीडी सेवा बिहान ८ देखि बेलुका ८ बजेसम्म
जेठ ६, काठमाडौँ । गुणस्तरीय स्वास्थ्य सेवामा सबै नागरिकको पहुँच सुनिश्चित गर्न अबदेखि स्वास्थ्य संस्थामा ओपीडी सेवा विहान ८ बजेदेखि बेलुका ८ बजेसम्म सञ्चालन हुने भएको छ । सरकारले आर्थिक...