अखिल (क्रान्तिकारी) का नेता गोबिन्द विष्ट र विपिका रावलले गरे प्रगतिशील विवाह

असार १, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट अखिल (क्रान्तिकारी) का नेता गोबिन्द विष्टले कैलाली टिकापुरकी विपिका रावलसँग प्रगतिशील विवाह गरेका छन् । शुक्रबार काठमाडौंस्थित इच्छुक प्रतिस्ठानमा एक विशेष...

आज सातवटै प्रदेश सरकारले बजेट सार्वजनिक गर्दै

असार १, काठमाडौँ । संवैधानिक व्यवस्थाअनुसार आज सातवटै प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दैछन् । चालु आवका लागि सात प्रदेशले रु तीन खर्ब बराबरको बजेट ल्याएका थिए । प्रदेशका...

राजनीतिक दल झुठ बोल्नमै व्यस्त, जनता ताली पिट्नमै मस्त !

असार १, भक्तपुर । घरको घरमूलीले एउटा गलत निर्णय गरेभने समग्र परिवारले त्यसको असर भोग्नुपर्छ । परिवारका सदस्यले दुःख पाउँछन् । यदि देश चलाउने जिम्मा लिएकाले गलत निर्णय गरे भने...

मनसुनमा चार लाख बढी घरधुरी प्रभावित हुने आकलन, प्रभावकारी पूूर्वतयारी खोइ ?

असार १, काठमाडौँ । मनसुन सँघारमा छ, खासगरी मुख्य खाद्यबाली धानको खेती गर्ने किसान यसैको पर्खाइमा छन् । तर मनसुन किसानका लागि सकाल लिएर मात्र भित्रिँदैन, कतिपय क्षेत्रमा विपद् पनि...

क्रान्तिकारी कम्युनिस्ट पार्टी र नेकपा (मशाल) बीच एकता अधिवेशन सम्पन्न

असार १, गुल्मी ।  गुल्मी जिल्लामा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल र नेपाल कम्युनिस्ट पार्टी (मशाल) बीच गुल्मी जिल्ला एकता अधिवेशन सम्पन्न भएको छ । मंगलबार तेज कुमारी थापाको अध्यक्षता क्रान्तिकारी...

प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणबारे सदनलाई जानकारी गराउन कांग्रेसको माग

जेठ ३२, काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणबारे सदनलाई जानकारी गराउन माग गरेको छ । शुक्रबार प्रतिनिधि सभाको बैठकमा पार्टीका तर्फबाट बोल्दै कांग्रेस प्रमुख...

नेपाली कानूनअनुसार समाजलाई मान्य हुनेगरी आए टिकटकसँग आपत्ति छैनः मन्त्री शर्मा

जेठ ३२, काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाली कानूनअनुसार समाजलाई मान्य हुनेगरी टिकटक लगायतका कुनैपनि सामाजिक सञ्जालहरू नेपालमा चलाउँदा आपत्ति नहुने बताएका छन् । बिहीबार विकास, आर्थिक मामिला...

आज तीन प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

जेठ ३२, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका केही भू–भागमा आज पानी पर्दा केही स्थानमा उच्च गर्मी हुनेछ । मौसम पूर्वानुमान महाशाखाले कोसी, वाग्मती...

क्रान्तिकारी कम्युनिस्ट पार्टी र नेकपा (मशाल) बीच एकता अधिबेशन सम्पन्न

जेठ ३२, नवलपरासी । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल प्रतापपुर गाउँ समिति र नेपाल कम्युनिस्ट पार्टी (मशाल) प्रतापपुर गाउँ समिति बीच प्रतापपुर -९ खैरहनीमा एकता घोषणा कार्यक्रम सम्पन्न भएको छ ।  कार्यक्रममा...

बस र कार ठक्कर खाँदा त्रिशुली नदीमा बस खस्यो, १२ जना घाइते

जेठ ३२, भरतपुर । चितवन जिल्लाको इच्छाकामना गाउँपालिका ३ फिस्लिङमा बस र कार ठक्कर खाँदा त्रिशुली नदी किनारमा बस खसेको छ । उक्त दुर्घटनामा १२ जना घाइते भएका छन् । आज...