आजदेखि देशभर मतदाता शिक्षा कार्यक्रम सुरु, १७ गतेसम्म स्वयंसेवक परिचालन गरिने

फागुन ३, काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै आजदेखि देशभर मतदाता शिक्षा कार्यक्रम सुरु गरिएको छ। निर्वाचन शिक्षा तथा मतदाता शिक्षा निर्देशिका, २०७८ अनुसार निर्वाचन आयोगले स्वीकृत गरेको विशेष...

आज चार प्रदेशमा हल्का वर्षाको सम्भावना

फागुन २, काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ । जसको प्रभावले हाल देशभर आंशिक बादल लागेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज...

तनहुँमा अस्थायी मतदाता नामावली स्वीकृत

फागुन २, तनहुँ । जिल्ला निर्वाचन कार्यालय तनहुँले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि अस्थायी मतदाताको नामावली स्वीकृत गरेको छ । कार्यालयले एक हजार ६९८ जना अस्थायी मतदाताको नामावली स्वीकृत...

ललितपुरमा मिनी ट्रक दुर्घटना हुँदा चार जनाको मृत्यु

फागुन २, काठमाडौँ । ललितपुरको कोञ्जोसोम गाउँपालिका–१ बाउनडाँडामा शुक्रबार राति मिनी ट्रक दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । प्रदेश–०१–००४क ६२२८ नम्बरको ट्रक दुर्घटनामा परेको हो । दुर्घटनामा चालक ललितपुर,...

भारतको कोइलाखानीमा ज्यान गुमाएकाका परिवारलाई आर्थिक सहयोग

फागुन २, खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले भारतको मेघालयस्थित कोइलाखानीमा भएको विष्फोटमा परेर ज्यान गुमाएका आफ्ना नागरिकका परिवारलाई आर्थिक सहयोग उपलब्ध गराएको छ । रोजगारीको सिलसिलामा चार महिनाअघि मेघालय गएका...

पोखरामा कार दुर्घटना हुँदा एक जनाको मृत्यु

फागुन २, कास्की । पोखरामा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा स्याङ्जा फेदीखोला गाउँपालिका–५ घर भई हाल पोखरा–७ मासबार बस्ने कारका चालक २४ वर्षीय अदित गुरुङको...

प्रतिनिधिसभा निर्वाचन १९ दिन बाँकी : अब १४ जिल्लाको मतपत्र छाप्न बाँकी

फागुन २, काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतपत्र छपाइको काम अन्तिम चरणमा पुगेको छ । निर्वाचन आयोगका अनुसार अब काठमाडौँ उपत्यका आसपासका जिल्लाका निर्वाचन क्षेत्रको...

काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयमा साना डाक्टर कार्यक्रम सञ्चालन गर्दै

फागुन २, काठमाडौँ । काठमाडौँ महानगरपालिकाले बालबालिकामा निरोगात्मक स्वास्थ्य शिक्षा प्रवद्र्धन गर्न विद्यालयहरूमा साना डाक्टर कार्यक्रम सञ्चालन गर्ने भएको छ । यसको प्रारम्भ चार वटा सामुदायिक विद्यालयमा नमूना कार्यक्रममार्फत हुने...

आज प्रणय दिवस अर्थात् ‘भ्यालेन्टाइन्स डे’ मनाइँदै

फागुन २, काठमाडौँ । आज विश्वभर प्रणय दिवस अर्थात् ‘भ्यालेन्टाइन्स डे’ मनाइँदैछ । यो दिवस हरेक वर्ष १४ फेब्रुअरीका दिन मनाउने गरिन्छ । विशेष गरी युवायुवतीले यो दिवसलाई प्रेम सम्बन्ध प्रगाढ...

आज विश्व रेडियो दिवस, विविध कार्यक्रमका साथ मनाइँदै

फागुन १, काठमाडौँ । आज विश्व रेडियो दिवस हो। रेडियो, सञ्चार विज्ञ तथा प्रसारकहरूको सहभागितामा विश्वका विभिन्न देशमा आज विविध कार्यक्रमका साथ यो दिवस मनाइँदै छ । युक्त राष्ट्रसङ्घीय शैक्षिक,...