बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा कार्यरत दुई नर्स निलम्बन
साउन १७, काठमाडाैँ । चितवनको भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालकी दुई नर्स प्रभा तामाङ र आकृति श्रेष्ठलाई निलम्बन गरिएको छ । किमो (क्यान्सर कोषहरूलाई नष्ट गर्न प्रयोग गरिने औषधि) को...