आज नेपाली विद्यार्थीले बनाएको ‘मुनाल’ उपग्रह प्रक्षेपण हुँदै

पुस २८, गोदावरी । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठानले स्वदेशमा नै विकसित ‘मुनाल’ नामक उपग्रह प्रक्षेपणको तयारी पूरा गरेको छ । उच्च माध्यमिक तहका विद्यार्थीहरूको नेतृत्वमा निर्माण गरिएको यो उपग्रह नेपालको अन्तरिक्ष...

आज तराईका अधिकांश भागमा हुस्सु र कुहिरो

पुस २८, काठमाडाैँ । नेपालमा उपल्लो वायुमण्डलमा रहेको न्युनचापीय प्रणालीको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशभरको मौसम मुख्यतया सफा रहेको जनाएको छ। मौसम पूर्वानुमान...

क्रान्तिकारी युवा सङ्घ नेपालद्वारा सशक्त निर्वाचन वहिस्कार गर्ने घोषणा

पुस २७, काठमाडाैँ । क्रान्तिकारी कम्युनिस्ट पार्टीसहित ६ दलले गर्ने संयुक्त निर्वाचन वहिस्कारमा क्रान्तिकारी युवा सङ्घ नेपालले सशक्त सहभागिता हुने जनाएको छ । आइतबार राजधानीको संवाद डबलीमा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल...

थारू समुदायको संस्कृति संङ्टमा परेकामा चिन्ता

पुस २७, चितवन । राजनीतिक परिवर्तनले संस्कृति विखण्डन हुनेमा विज्ञहरूले चिन्ता व्यक्त गरेका छन् । कविडाँडा साहित्य समाजद्वारा शनिवबार सौराहामा आयोजित थारू समाज संस्कृति र साहित्य विषयक कार्यशाला गोष्ठीका वक्ताहरूले संस्कृतिमाथिको विखण्डन...

निर्वाचन ५४ दिन बाँकी : माघ ३ गतेदेखि आचारसंहिता लागू हुँदै

पुस २६, काठमाडौँ  । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई स्वच्छ मर्यादत बनाउने लक्ष्यका साथ आचारसंहिता लागू गर्ने अन्तिम तयारी गरेको छ । आयोगले आगामी माघ ३ गतेदेखि आचारसंहिता लागू गर्ने तयारी गरिएको...

चिसोका कारण सडक स्तरोन्नतिको काम स्थगित

पुस २६, म्याग्दी । चिसो र प्रतिकुल मौसमका कारण म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको पर्यटकीय स्थल घोडेपानी जोड्ने सडक स्तरोन्नतिका लागि सञ्चालित योजनाको निर्माण कार्य स्थगित भएको छ । अत्याधिक...

राजनीतिक दलले १५ हजार तिरेर देशभरका मतदाताको विवरण लिन सक्ने

पुस २५, काठमाडौँ । निर्वाचन आयोगले कुनै राजनीतिक दललाई देशभरका मतदाताको विवरण आवश्यक परेको खण्डमा निश्चित शुल्क तिरेर उपलब्ध गराउने व्यवस्था गरेको छ । आयोगले तयार पारेको प्रतिनिधिसभा सदस्य निर्वाचन निर्देशिकाअनुसार...

अमेरिकाले भेनेजुएलामा गरेको आक्रमणमा १०० जनाको मृत्यु

पुस २४, काठमाडौँ । अमेरिकाले गत शनिबार भेनेजुएलामा गरेको आक्रमणमा १०० जनाको मृत्यु भएको खुलेको छ। अमेरिकी आक्रमणको ६ दिनपछि त्यहाँका गृहमन्त्री डियोसदादो क्याबेलोले अमेरिकी हमलामा १०० जनाको मृत्यु भएको विवरण सार्वजनिक...

राष्ट्रिय सभाका उम्मेदवारको विरोधमा उजुरी दिन सकिने

पुस २४, काठमाडौँ । निर्वाचन आयोगले यही माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आयोगबाट स्वीकृत निर्वाचन कार्यक्रम बमोजिम आज उम्मेदवारको विरोधमा उजुरी दिन सक्ने कार्यतालिका सार्वजनिक गरेको छ।...

राष्ट्रिय योग दिवस मनाउने तयारी

पुस २४, काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी माघ १ गते राष्ट्रिय योग दिवस मनाउन आवश्यक तयारी गरेको छ । ‘स्वस्थ समाज, समृद्ध नेपाल र विश्व शान्तिका लागि...