सरकारी कार्यालय र शैक्षिक संस्थामा शनिबार र आइतबार बिदा दिने सरकारको निर्णय
चैत २२, काठमाडौँ । सरकारले भोलिदेखि लागू हुनेगरी शनिबार र आइतबार बिदा दिने निर्णय गरेको छ । सरकारी कार्यालय र शैक्षिक संस्थामा शनिबार र आइतबार बिदा दिने निर्णय भएको सरकारका प्रवक्ता...
