मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ
मङ्सिर ४, काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । आज बिहान प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध भ्रामक प्रचार गरेको आरोपमा भक्तपुरस्थित निवासबाट प्रहरीले पक्राउ गरेको हो। नेपाल प्रहरीको...