अब आठ जटिल रोगका बिरामीलाई दुई लाखसम्मको उपचार सुविधा
असार २५, काठमाडौँ । अब क्यान्सर, मुटु,मिर्गौला, हेड इन्जुरी, स्पाइनल इन्जुरी, सिकलसेल एनिमिया,पार्किन्सोनिजम र अल्जाइमरका बिरामीले दुई लाखसम्मको उपचार सेवा पाउने भएका छन् । अब स्वास्थ्य बीमा कार्यक्रममा आवद्धले पहिलेभन्दा दोब्बर...