आज राति १२ बजेपछि के-के गर्न पाइँदैन ?

फागुन १८, काठमाडौँ । आगामी फागुन २१ गते (बिहीबार) हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आज राति १२ बजेपछि निर्वाचन प्रचारप्रसार निषेध अर्थात मौन अवधि सुरु हुँदैछ । मतदान अघिको ४८...

भोलि राति नेपालमा खण्डग्रास चन्द्रग्रहण देखिने

फागुन १८, काठमाडौँ । नेपालमा भोलि मङ्गलबार राति खण्डग्रास चन्द्रग्रहण देखिने भएको छ । नेपाल एष्ट्रोनोमिकल सोसाइटीले दिएको जानकारी अनुसार सन् २०२६ मा विश्वभर लाग्ने दुई चन्द्रग्रहण र दुई सूर्यग्रहणमध्ये...

अमेरिकी सैनिक मृत्युको बदला लिने ट्रम्पको चेतावनी

फागुन १८, काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सैनिकको मृत्युको बदला लिने चेतावनी दिएका छन्। सामाजिक सञ्जाल ट्रुथ सोसलु मार्फत एक भिडियो सन्देश जारी गर्दै अमेरिकी सैन्य अधिकारीको मृत्युको बदला...

मतदानका लागि राजधानीबाट गृहजिल्ला फर्किँदै मतदाता

फागुन १८, काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा राजधानी काठमाडौँबाट गृहजिल्ला फर्किने मतदाताको संख्या बढ्न थालेको छ । मतदानमा सहभागी हुनका लागि रोजगारी, अध्ययन तथा व्यवसायका सिलसिलामा राजधानीमा बसोबास...

निर्वाचन तीन दिन बाँकी : देशभर मतदाता शिक्षा कार्यक्रम सम्पन्न

फागुन १८, काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचन हुन अब तीन दिन बाँकी छ । निर्वाचनको महत्व र मतदान प्रक्रियाका बारेमा जानकारी गराउने र बदर मत घटाउने उद्देश्यका...

आज उपत्यकासहित पहाडमा हर्षोल्लासका साथ होली पर्व मनाइँदै

फागुन १८, काठमाडौँ । फागुपूर्णिमा अर्थात् होली पर्व आज उपत्यका र पहाडी जिल्लामा हर्षोल्लासका साथ एकापसमा रङग र लोला खेली मनाइँदैछ। यो पर्व प्रत्येक वर्ष फागुन शुक्ल पूर्णिमाका दिन मनाइन्छ। वसन्त...

सरकारले रोक्यो खाडी मुलुक जानेको श्रम स्वीकृति

फागुन १७, काठमाडौँ । मध्यपूर्वमा तनाव बढेसँगै सरकारले खाडी मुलुक जाने नेपाली कामदारका लागि श्रम स्वीकृति दिन तत्कालका लागि स्थगित गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले...

स्याङ्जा-२ का उम्मेदवार पदम विश्वकर्माको पक्षमा मतदाताको समर्थन

फागुन १७, स्याङ्जा । आगामी फागुन २१ गने हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको माहोल तातिँदै जाँदा स्याङ्जा-२ मा उम्मेदवार पदम विश्वकर्माको पक्षमा मतदाताको समर्थन बढ्दै गएको देखिएको छ। घरदैलो अभियान तथा भेटघाट...

पायक पर्ने स्थानमा मतदानस्थल नहुँदा समस्या

फागुन १७, त्रिवेणी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको पाङ्गे्रका मतदातालाई १० किलोमिटर हिँडेर मतदानस्थल पुग्नुपर्ने बाध्यता रहेको छ । पायक पर्ने स्थानमा मतदानस्थल नहुँदा जिल्लाको हुप्सेकोट गाउँपालिका–५ का स्थानीयलाई समस्या हुने...

इरानी सर्वोच्च नेता खामेनी मारिए, ४० दिन शोकको घोषणा

फागुन १७, तेहरान । इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनी इजरायली र अमेरिकी आक्रमणमा मारिएको पुष्टि भएको छ । इरानी राज्य नियन्त्रित सञ्चार माध्यमहरूका अनुसार खामेनीको इजरायली र अमेरिकी आक्रमणमा परी...