अन्नपूर्ण प्रथम हिमाल आरोहणको ७६ वर्ष पूरा

जेठ २०, म्याग्दी । अन्नपूर्ण प्रथम हिमाल आरोहण भएको ७६ वर्ष पूरा भएको छ । म्याग्दी, कास्की, मनाङ र मुस्ताङ जिल्लाको सिमानामा रहेको आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल आरोहण...

राममायाँ खत्रीले सत्तरी वर्षमा नागरिकता पाए

जेठ २०, म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–६, डाँडाखर्ककी राममायाँ खत्रीले ७० वर्षको उमेरमा नागरिकताको प्रमाणपत्र पाएका छन् । जिल्ला प्रशासन कार्यालयले मङ्गलबार खत्रीलाई ७० वर्षको उमेरमा पहिलो पटक नेपाली नागरिकताको प्रमाणपत्र...

आज चार प्रदेशका तराई क्षेत्रमा तातो दिन हुने सम्भावना

जेठ २०, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका...

थारू भाषाको विद्यालय तुलसीपुरमा सञ्चालन हुने

जेठ १९, दाङ । तुलसीपुर उपमहानगरपालिकामा थारू भाषाको विद्यालय सञ्चालन हुने भएको छ । दाङको तुलसीपुर उपमहानगरपालिकाले वडा नम्बर १५ को दक्षिण कुररियामा थारू भाषाको विद्यालय सञ्चालनका लागि अनुमति प्रदान गरिएको...

जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

जेठ १९, पर्वत । पर्वत जिल्लाको कुश्मा नगरपालिका–१४ आर्थरडाँडाखर्कमा गएराति भएको जिप दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ। जिप सडकबाट करिब पाँच सय मिटर तल खसेको थियो। जिल्ला प्रहरी कार्यालयका...

आज मधेस र कोशी प्रदेशको तराई क्षेत्रमा तातो दिन हुने

जेठ १९, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार...

दाङमा टिप्परको ठक्करबाट बाबुछोराको मृत्यु

जेठ १८, दाङ । यहाँको तुलसीपुरमा टिप्परको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा लमही नगरपालिका–५ निवासी ३५ वर्षीय मनोज नेपाली र उनका पाँच वर्षीय छोरा मीनराज नेपाली...

बडी मालिकामा भीरबाट लडेर दुई जनाको मृत्यु

जेठ १८, बाजुरा । बाजुरामा भीरबाट लडेर दुई जनाको मृत्यु भएको छ । आइतबार बाजुरा जिल्लाको बडी मालिका नगरपालिकामा भीरबाट लडेर दुई जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा सोही नगरपालिका वडा...

काठमाडौँ महानगरको छात्रवृत्ति छनोट परीक्षामा १४ हजारभन्दा बढी विद्यार्थी उत्तीर्ण

जेठ १८, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको छात्रवृत्ति छनोट परीक्षाबाट १४ हजार ५७ जना विद्यार्थी उत्तीर्ण भएका छन् । महानगरपालिकाको आइतबार सञ्चालित छात्रवृत्ति छनोट परीक्षामा १४ हजार ५७ जना विद्यार्थी उत्तीर्ण...

गण्डकी सरकारले तोक्यो राइड सेयरिङको भाडादर, कुन सवारीलाई कति ?

जेठ १७, पोखरा । राइड सेयरिङलाई नियमावली बनाएर वैधता दिएको गण्डकी प्रदेश सरकारले प्रदेशभित्र चल्ने राइड सेयरिङ साधनहरूको भाडा तोकेको छ । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले सवारीको...