आज कर्णाली र सुदूरपश्चिममा चट्याङसहित वर्षाको सम्भावना

चैत ३, काठमाडौँ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पनि देशका विभिन्न ठाउँको मौसममा बदली भएको छ । पश्चिमी न्यूनचापीय प्रणालीको साथै स्थानीय वायुको समेत...

प्रभु बैंकमार्फत मुक्तिनाथ मन्दिरमा भीम युपिआई सेवा शुभारम्भ

चैत २, काठमाडाैँ । प्रभु बैंकमार्फत मुक्तिनाथ मन्दिरमा भीम युपिआई सेवा शुभारम्भः डिजिटल भुक्तानी र क्रस–बोर्डर कारोबारमा नयाँ युगको सुरुवात भएको छ । मुस्ताङ जिल्लाको प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ मन्दिर परिसरमा...

मोहना नदीमा डुबेर दुई किशोरको मृत्यु, दुई जनाको उद्धार

चैत २, फूलबारी । कैलालीमा नुहाउने क्रममा नदीमा डुबेर दुई किशोरको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । । कैलालीको धनगढी उपमहानगरपालिका– १९ फूलबारीस्थित मोहना नदीमा नुहाउने क्रममा...

सुदूरपश्चिममा ‘भिटौला’ पर्व सुरू

चैत २, डडेल्धुरा । चैत महिना सुरू भएसँगै बैतडीसहित सुदूरपश्चिमभरि भिटौला पर्व सुरू भएको छ । भाइबहिनीको प्रेम पर्वका रूपमा रहेको भिटौला खास गरेर बैतडी, दार्चुला, बझाङ, कैलाली, कञ्चनपुर र सीमावर्ती...

कोहलपुरमा जिपको ठक्करबाट एकजनाको मृत्यु

चैत १, नेपालगन्ज । पूर्व–पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको जिपले पैदल यात्रीलाई बाँकेको कोहलपुरमा ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ । जिपको ठक्करबाट आज कोहलपुर नगरपालिका–१५ का ६० वर्षीय अटवारी...

गुरुङ समुदायले ‘मे त्हलें प्रीब पर्व’ मनाउँदै

फागुन २९, चितवन । गुरुङ समुदायले आज मे त्हलें प्रीब (धनुष बाण विद्या) पर्व  मनाउँदै छन् । परापूर्वकालमा आफ्नो अस्तित्व रक्षा र सिकार गर्ने हतियार धनुष वाण चलाउने विद्या प्राप्त...

तारकेश्वरको सार्वजनिक जग्गाबारे संसद्‍मा दोहोरी

फागुन २८, काठमाडौँ । प्रमुख सत्तारुढ नेपाली कांग्रेसका सांसदहरूले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् ।  बुधबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै रास्वपा सांसद श्रेष्ठले...

वीर अस्पतालको निर्देशकमा डा. दिलीप शर्मा नियुक्त

फागुन २७, काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले वीर अस्पतालको निर्देशकमा डा. दिलीप शर्मालाई नियुक्त गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का उपकुलपति...

सडकमा फोहोर गरेको भन्दै राप्रपालाई एक लाख जरिवाना

फागुन २६, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीलाई काठमाडौँ महानगरपालिकाले एक लाख रुपैयाँ जरिवाना तोकेको छ । पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतका निम्ति आइतबार आयोजित कार्यक्रममा सार्वजनिक क्षेत्रमा जथाभावी फोहोरमैला गरी वातावरण...

नवलपरासीमा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइयो

फागुन २५, नवलपरासी । क्रान्तिकारी महिला संगठन नेपाल नवलपरासीद्वारा शनिबार बर्दघाट–४ दिब्यनगरमा ११५ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस कार्यक्रम सम्पन्न गरिएको छ ।  कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका केन्द्रीय सदस्य तथा...