कैलालीको उत्तरमुडामा चट्याङ पर्दा दश जना घाइते

साउन २७, कैलाली । कैलालीमा चट्याङ पर्दा दश जना घाइते भएका छन् । आइतबार कैलालीको बर्दगोरिया गाउँपालिका–१ उत्तरमुडामा चट्याङ पर्दा दश जना घाइते भएका हुन् । घाइते हुनेमा सोही ठाउँका...

गायक प्रकाश तिमिल्सिनाको निधन

साउन २७, काठमाडौँ । गायक प्रकाश तिमिल्सिनाको ३७ वर्षको उमेरमा निधन भएको छ। शनिबार साँझ ललितपुर महानगरपालिका-१८ आदिनाथ मार्गको भैँसेपाटीस्थित आफ्नै डेरामा बेहोस अवस्थामा फेला परेका तिमिल्सिनालाई परिवारका सदस्यले पाटन...

चितवनको क्यान्सर अस्पतालको लापरवाहीका विरुद्ध क्रान्तिकारी कम्युनिस्ट पार्टीद्वारा प्रेस विज्ञप्ति

साउन २७, चितवन । वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको आपरवाहीका कारण लम्जुङ जिल्ला दोर्दीका ५० बर्षीय भक्तराज गुरुङको निधन भएको छ । उक्त अस्पतालमा यस्ता लापरवाहीका कारण विगतमा कैयौँको मृत्यु...

भैरहवाका ४ उद्योगले बुझाए डेडिकेटेड तथा ट्रंक लाइनको जरिवानासहित प्रिमियम बक्यौता रकम

साउन २५, काठमाडौँ । डेडिकेटेड तथा ट्रंक लाइन प्रयोग गरेका भैरहवा क्षेत्रका ४ उद्योगले २५ प्रतिशत जरिवानासहित प्रिमियम बक्यौता रकम बुझाएका छन् । नेपाल विद्युत् प्राधिकरणले उद्योगीलाई लोडसेडिङका बेला प्रदान...

विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले आज पत्रकार सम्मेलन गर्दै

साउन २५, काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आज पत्रकार सम्मेलन गर्दैछन् । घिसिङले आफ्नो कार्यकाल तीन वर्ष पूरा भएको अवसरमा आज दिउँसो साढे १ बजे प्राधिकरणमै...

आज बिहानै मोरङसहित केही जिल्लामा भूकम्पको धक्का महसुस

साउन २५, विराटनगर । आज बिहान ७ बजेर १२ मिनेट जाँदा मोरङसहित पूर्वका केही जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ । भारतको किक्किम केन्द्र भएर गएको भूकम्पको धक्का कोशी प्रदेशको...

विश्व नेत्ररोग विशेषज्ञ दिवसः सहर केन्द्रित आँखा उपचार सेवा, विशेषज्ञ चिकित्सकको अभाव

साउन २४, चितवन । आँखा उपचारका लागि नेपालमा पर्याप्त जनशक्ति अझै उत्पादन हुन सकेको छैन । १० हजार जनसङ्ख्या बराबर एकजना आँखा रोग विशेषज्ञ आवश्यक हुने भए पनि न्यून जनशिक्तले...

आज चार प्रदेशमा ठूलो वर्षाको सम्भावना

साउन २४, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । महाशाखाका...

काभा महिला भलिबलको उपाधि भारतलाई

साउन २३, काठमाडौँ । काभा वुमन्स नेसन्स लिग २०२४ को उपाधि भारतले जितेको छ । दशरथ रंगशाला कभर्ड हलमा भएको खेलमा भारतविरुद्ध २-१ सेटको अग्रता जोगाउन नसक्दा आयोजक नेपालले ३-२...

उडेको तीन मिनेटमै हेलिकप्टर दुर्घटना, पाँचजनाको मृत्यु

साउन २३, काठमाडाैँ  । एयर डाइनेस्टीका पाइलट अरुण मल्ल बुधबार दिउँसो १ बजेर ५४ मिनेटमा चारजना चिनियाँ पर्यटक बोकेर त्रिभुवन विमानस्थलबाट रसुवाको स्याफ्रुबेँसीका लागि उडेको हेलिकप्टर नुवाकोटको सूर्यचौर जङ्गलमा दुर्घटनाग्रस्त...