क्रान्तिकारी कम्युनिस्ट पार्टीद्वारा पहिचान पक्षधरले जारी राखेको आन्दोलनप्रति ऐक्यबद्धता
भदाै २९, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले प्रदेश नं. १ को प्रदेशसभाले राखेको ‘कोसी’ नामकरणको विरोधमा त्यहाँका पहिचानप्रेमी जनताले लामो समयदेखि सञ्चालन गरेको सङ्घर्षको समर्थन गर्दै राज्यको दमनकारी नीतिको...