असोज ११, काठमाडाैँ । १९ औं एसियाली खेलकुदमा बुधबारदेखि पुरुष क्रिकेटको खेल सुरु भयो । विश्व क्रिकेटकै लागि यो दुर्लभ दिन रह्यो । एकै दिन एकैपल्ट यति धेरै कीर्तिमान सायद यसअघि बनेको...
असोज ६, काठमाडौँ । नेपाल क्रिकेट संघको सचिवमा पूर्वकप्तान पारस खड्का निर्वाचित भएका छन् । शनिबार भएको मतदानमा निवर्तमान कार्यवाहक सचिव प्रशान्तबिक्रम मल्ललाई पराजित गर्दै पूर्वकप्तान पारस खड्का सचिव पदमा...
असोज ६, काठमाडौँ । आजबाट १९औँ एसियाली खेलकुद प्रतियोगिता (एसियाड) को कुम्भमेला चीनको उत्तर दक्षिणी हाङ्चाउ सहरमा सुरु हुँदैछ । औपचारिक उद्घाटन आज हुने भए पनि केही खेलहरू यसअघि नै सुरु भइसकेका...
भदाै ३१, काठमाडौँ । एसिया कप क्रिकेटको उपाधि भारतले जितेको छ । श्रीलंकाको राजधानी कोलम्बोस्थित आर प्रमादासा रंगलशालामा सम्पन्न खेलमा आयोजक श्रीलंकालाई १० विकेटले पराजित गर्दै भारतले एसिया कप क्रिकेटको...
भदाै २६, काठमाडौँ । म्यानमारविरुद्धको दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपालले हार व्यहोरेको छ । म्यानमारस्थित थुउन्ना रङ्गशालामा आज भएको खेलमा नेपाल घरेलु टोली म्यानमारसँग १–० गोलअन्तरले पराजित भएको हो ।...
भदौ २४, काठमाडौँ । एसिया कप क्रिकेटको सुपर फोरमा आज श्रीलंकाको प्रेमदासा स्टेडियममा भारत र पाकिस्तानबीच भिडन्त हुँदैछ । यो खेल श्रीलंकाको प्रेमदासा स्टेडियममा नेपाली समय अनुसार अपरान्ह सवा ३...
भदाै २३, काठमाडौँ । फिफा विश्वकप फुटबल २०२६ को दक्षिण अमेरिकी छनोटमा नेयमारको उत्कृष्ट प्रदर्शनमा ब्राजिलले सानदार जित निकालेको छ । आज बिहान भएको खेलमा बोलिभियालाई ५–१ गोलले हराउँदै ब्रजिलले...
भदाै १८, काठमाडौँ । एसिया कप क्रिकेट प्रतियोगितामा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले भारतसमक्ष २३१ रनको सम्मानजनक लक्ष्य प्रस्तुत गरेको छ । श्रीलंकाको पाल्लेकेलमा जारी खेलको ४८ ओभर २...
भदौ १८, काठमाडौँ । एसिया कप क्रिकेटको खेलमा नेपालले आज बलियो प्रतिद्वन्द्वी भारतको सामना गर्दैछ । नेपाल पहिलो पटक एसिया कपमा सहभागी भएको हो । भारतको भने एसिया कपमा यो...
भदाै १५, काठमाडाैँ । आइसिसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोटमा बहराइनले दिएको ३२ रनको सामान्य विजयी लक्ष्य पछ्याएको नेपालले २.५ ओभरमै पूरा गरेको छ । बहराइनसँगको खेलमा नेपालकाे सहज...