च्याम्पियन्स लिग फूटबलमा बायर्न म्युनिखको सहज जित

कात्तिक ८, काठमाडौँ । युरोपेली च्याम्पियन्स लिग फूटबलमा समूह ‘ए’ को बायर्न म्युनिखले अपराजित यात्रा कायम राखेको छ । गएराति भएको आफ्नो तेस्रो खेलमा जर्मन बुन्डेसलिगा क्लब बायर्नले गालातासारेलाई ३–१ गोलले पराजित गर्दै सहज जित निकालेको...

विश्वकप एसिया छनोटमा आज नेपाल र मलेसिया खेल्ने

असोज ३०, काठमाडौँ । विश्वकप फुटबलको एसिया छनोटमा आज नेपाल र लाओसबीच प्रतिस्पर्धा हुँदैछ । आज हुने दुई टोलीबीच दोस्रो लेगको खेल लाओसको वियनतियानेस्थित राष्ट्रिय रङ्गशालामा नेपाली समयअनुसार साँझ पौने ६ बजे...

करातेमा रजत पदक जितेकी एरिकालाई सम्मान

असोज २६, काठमाडौँ । चीनको होङझावमा सम्पन्न १९ औँ एसियाली खेलकुद, करातेमा रजत पदक जितेकी एरिका गुरूङललाई उनी पढेको स्कूलले सम्मान गरेको छ । एसियाडमा नेपाललाई ऐतिहासिक रजत पदक दिलाएकी...

सन् २०३४ को विश्वकप आयोजना गर्ने साउदीको प्रस्तावलाई नेपालको समर्थन

असोज २१, काठमाडौँ । नेपालले, सन् २०३४ को विश्वकप आयोजना गर्ने साउदी अरबको प्रस्तावलाई समर्थन गर्ने भएको छ । आइतबार एक बिज्ञप्तिमार्फत अखिल नेपाल फुटबल संघ एन्फाले सन् २०३४ को...

१९ औँ एसियाली खेलकुदमा नेपाललाई पहिलो पदक

असोज १९, काठमाडौँ । चीनको हाङझाउमा जारी १९औँ एसियाली खेलकुदमा नेपालले पहिलो पदक प्राप्त गरेको छ । नेपालले महिला कबड्डीतर्फ कास्य पदक प्राप्त गरेको हो । महिला कबड्डीको सेमिफाइनलमा नेपाल...

नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किए

असोज १८, काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ । १९ औं एशियाली खेलकुद प्रतियोगितामा सहभागि नेपाली क्रिकेट टोली बिहीबार स्वदेश फर्किएको हो । टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा...

स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको मड्रिड विजयी

असोज १२, काठमाडौँ । स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको मड्रिड विजयी भएको छ । गएराति भएको खेलमा ओसासुनालाई २–० गोलले हराउँदै एट्लेटिको मड्रिडले जित निकालेको हो । एट्लेटिकोका लागि एन्टोनी ग्रिजम्यान र रोड्रिगो रेचेले एक–एक गोल गरेका थिए । खेलको २०औँ...

क्रिकेट खेलमा नेपालले रच्यो ५ विश्व कीर्तिमान

असोज ११, काठमाडाैँ । १९ औं एसियाली खेलकुदमा बुधबारदेखि पुरुष क्रिकेटको खेल सुरु भयो । विश्व क्रिकेटकै लागि यो दुर्लभ दिन रह्यो । एकै दिन एकैपल्ट यति धेरै कीर्तिमान सायद यसअघि बनेको...

नेपाल क्रिकेट संघको सचिवमा पूर्वकप्तान पारस खड्का निर्वाचित

असोज ६, काठमाडौँ ।  नेपाल क्रिकेट संघको सचिवमा पूर्वकप्तान पारस खड्का निर्वाचित भएका छन् । शनिबार भएको मतदानमा निवर्तमान कार्यवाहक सचिव प्रशान्तबिक्रम मल्ललाई पराजित गर्दै पूर्वकप्तान पारस खड्का सचिव पदमा...

आजबाट १९औँ एसियाली खेलकुद सुरु हुँदै, २ सय ५३ नेपाली खेलाडीले प्रतिस्पर्धा गर्ने

असोज ६, काठमाडौँ ।  आजबाट १९औँ एसियाली खेलकुद प्रतियोगिता (एसियाड) को कुम्भमेला चीनको उत्तर दक्षिणी हाङ्चाउ सहरमा सुरु हुँदैछ ।  औपचारिक उद्घाटन आज हुने भए पनि केही खेलहरू यसअघि नै सुरु भइसकेका...