कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा रावलको मृत्यु

असार ३, गोदावरी । कैलाली जिल्लाको गोदावरी नगरपालिका–६ लालपुरस्थित पूर्वपश्चिम सडकखण्डमा गएराती मोटरसाइकल दुर्घटना हुँदा चालक हिक्मतबहादुर रावलको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाईते भएका बाजुराको सपट्टा–१ का ३७...

ताप्लेजुङमा पहिरो जाँदा एकै घरका दुइजनाको मृत्यु, एक घाइते

असार ३, ताप्लेजुङ । जिल्लाको सिरीजङ्घा गाउँपालिका–७ खेवाङमा गए राति गएको भिषण पहिरोमा पुरिएर एकै घरका दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख डिएसपी कैलाश राईका...

महासंघद्वारा तत्काल तातोपानी नाका सुचारु गर्न माग

असार २, काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष अञ्जन श्रेष्ठले सरकारले चीनसँग पहल गरेर तत्काल तातोपानी र रसुवा नाका सुचारु गर्नुपर्ने बताएका छन् । श्रेष्ठले शनिबार नेपाल हिमाल सिमापार...

नेपालमा पहिलो पटक भेटिए मंकीपक्सका शंकास्पद बिरामी

असार २, काठमाडौँ । नेपालमा पहिलो पटक मंकीपक्सको संक्रमणसँग मिल्दोजुल्दो लक्षण भएको शङ्कास्पद बिरामी भेटिएका छन् । काठमाडौँको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचारमा आएका एक युवकमा मंकीपक्सको...

तनहुँको रुवाखोलामा टिपर खस्दा चालकको मृत्यु

असार २, रुवाखोला । तनहुँको आँबुखैरेनी गाउँपालिका–४ रुवाखोलामा टिपर खस्दा चालकको मृत्यु भएको छ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ रुवाखोलामा पुलबाट बिहीबार बिहान साढे चार बजे टिपर खस्दा चालकको मृत्यु...

आज मुलुकका केही भू–भागमा भारी वर्षाको सम्भावना

असार २, काठमाडौँ । आज मुलुकका विभिन्न भू–भागमा वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो २४ घन्टामा प्रदेश १, मधेश, बागमती र गण्डकी प्रदेशका केही तथा अन्य...

शिर्ष नेताको वडामै दुर्गति

असार १, काठमाडौँ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनको यो बोली सुनौँ – ‘एउटा चौतारो, एउटा सार्वजनिक भवनमा नेता बोलाएर राख्छन् र छरछिमेकीलाई आमन्त्रण गर्न जान्छन्, आउनु न एकछिन फल्नो चौतारोमा,...

बजेटमा मुलुकको आवश्यकताको प्रतिविम्ब भेटिन्न

असार १, काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले संसदमा प्रस्तुत गरेको बजेटले कमजोर स्रोत तथा खर्च क्षमता र संकटोन्मुख अर्थतन्त्रको वर्तमान समयलाई भुलेको र संघीय संसद र प्रदेशसभा निर्वाचनलाई मात्र विशेष...

सपना र योजनाहरू साकार बनुन् हार्दिक शुभकामना धरानका एक्ला यात्री हर्क साम्पाङलाई

असार १, काठमाडौँ । आफ्नो विचार र मागहरू बोकेर एउटा एक्लो मान्छे विगत १० वर्षदेखि धरानका गल्लीगल्लीमा, टोलटोलमा एक्लै कालो झोला र पानीको बोतल बोकेर भौतारिरह्यो । उसले आफ्नो आवाजहरू...

एसपीपी सम्झौतामा हस्ताक्षर नगर्न नाै कम्युनिस्ट पार्टीद्वारा चेतावनी

असार १, काठमाडौँ । नेकपा (क्रान्तिकारी माओवादी) सहित नौ कम्युनिस्ट पार्टीले अमेरिकाको रक्षा मन्त्रालयले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा नेपाली सेनालाई समावेश गराउन गरेको प्रस्तावको विरोध गर्दै उक्त प्रस्ताव...