नागरिकता विधेयकविरुद्ध ६ दलले राष्ट्रपतिलाई ज्ञापनपत्र दिने
साउन १४, काठमाडौँ । ६ राजनीतिक दल/मोर्चाले संसद्बाट पारित राष्ट्रघाती नागरिकता विधेयक, एमसीसी, एसपीपी, असंलग्न परराष्ट्रनीतिविरुद्ध नेपाली सेनाको भूमिका, भ्रष्टाचार, महँगी तथा मलको अभावका विरुद्ध देशव्यापी कार्यक्रम गर्ने निर्णय गरेको...