मिटरब्याजीविरुद्ध युवा जनस्वयम्सेवक, नेपालले ज्ञापनपत्र बुझायो
साउन ११, काठमाडौँ । युवा जनस्वयम्सेवक नेपालले मिटरब्याजीलगायत आर्थिक विकृति, शोषण र अन्यायविरुद्ध देशव्यापी रूपमा प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउन सुरु गरेको छ । नेकपा (बहुमत) निकट युवा जनस्वयम्सेवक नेपालले...