रुपन्देही र मकवानपुरका सीडीओ सरुवा

असार १६, काठमाडौँ । गृह मन्त्रालयले रुपन्देही र मकवानपुरको प्रमुख जिल्ला अधिकारी (सीडीओ) लाई सरुवा गरेको छ । गृहमन्त्री बालकृष्ण खाँडले बुधबार रुपन्देही र मकवानपुर जिल्लाको सीडीओलाई सरुवा गरेका हुन्...

बुटवलमा जंगली च्याउ खाएर ६ जना सिकिस्त

असार १६, काठमाडौँ । बुटवलमा जंगली च्याउ खाएर ६ जना सिकिस्त घाइते भएका छन् । जंगली च्याउ खाएर बुटवल उप–महानगरपालिका–१२ नयाँ गाँउकी २८ वर्षीया रिना बिक, २८ वर्षकै कमला बिक,...

संघ र प्रदेशको निर्वाचन आगामी कात्तिक र मंसिरभित्र हुने

असार १६, काठमाडौँ । संघ र प्रदेशको निर्वाचन आगामी कात्तिक र मंसिरभित्र हुने भएको छ । समीक्षा कार्यक्रममा निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आगामी कात्तिक र मङ्सिरभित्र संघ...

रुसको निसानामा पोल्याण्ड, कुनैपनि बेला प्रहार हुनसक्ने

असार १६, काठमाडौँ । रुसको निसानामा पोल्याण्ड परेको छ । युक्रेनलाई पोल्याण्डले हतियार पठाउन नरोकेपछि रुसको निसानामा परेको हो । अमेरिका, बेलायतलगायत पश्चिमा देशहरुले सिधै युक्रेनलाई हतियार दिन सकेका छैनन्...

रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीले चुनाव चिन्ह ‘घन्टी’ नपाउने

असार १५, काठमाडौँ । रवि लामिछानेले दर्ता गरेको राष्ट्रिय स्वतन्त्र पार्टीले चुनाव चिन्ह ‘घन्टी’ नपाउने सम्भावना बढेको छ । गत असार ७ गते घोषणा गरिएको पार्टीको नाम नै फेर्न दवाव...

राप्तीसोनारी गाउँपालिकामा चट्याङ लागेर एक बालकको मृत्यु

असार १५, काठमाडौँ । बाँकेको राप्तीसोनारी गाउँपालिकामा चट्याङ लागेर एक बालकको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । चट्याङ लागेर घाइते भएका राप्तीसोनारी–३ नारायणपुरका ६ वर्षीय अभिषेक थारूको...

अखिल (क्रान्तिकारी) को विशेष राष्ट्रिय भेला सम्पन्न, अध्यक्षमा मिलन राई

असार १५, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट अखिल (क्रान्तिकारी) को विशेष राष्ट्रिय भेलाले अध्यक्षमा मिलन राई, उपाध्यक्षमा वीरेन्द्र शाह, महासचिवमा रूपा बुढामगर, सचिवमा नवराज भट्ट र कोषाध्यक्षमा दीपक...

आज असार १५ अर्थात राष्ट्रिय धान दिवस देशभर मनाइँदै

असार १५, काठमाडौँ । आज असार १५ (दहीच्युरा खाने दिन) अर्थात राष्ट्रिय धान दिवस । प्रत्येक वर्ष असार १५ गते मनाइने राष्ट्रिय धान दिवसका अवसरमा आज खेतमा काम गरी दहीच्युरा...

आज पनि देशभर वर्षा हुने, चार प्रदेशमा भारी वर्षाको सम्भावना

असार १५, काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पनि देशभर वर्षा हुने भएको छ । देशका विभिन्न स्थानहरूमा बिहानैदेखि वर्षा भइरहेको छ । दिउँसो प्रदेश १, मधेश, बागमती, गण्डकी...

रुसी सेनाद्वारा युक्रेनको शपिङ मलमा नयाँ संस्करणको क्षेप्यास्त्र प्रहार, १६ जनाको मृत्यु

असार १४, काठमाडौँ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार रुसी सेनाले युक्रेनको क्रेमेन्चुक सहरस्थित एउटा शपिङ मलमा नयाँ संस्करणको क्षेप्यास्त्र प्रहार गरेको छ । रुसले क्षेप्यास्त्र प्रहार गरेको स्वीकार गर्दै युक्रेनी राष्ट्रपति...