आज २० औँ दोरम्बा हत्याकाण्ड स्मृति दिवस

साउन ३१, रामेछाप । आज साउन ३१ गते चर्चित दोरम्बा हत्याकाण्ड भएको १९ वर्ष पुगेर २० वर्ष लागेको छ । २०६० साल साउन ३२ गते रामेछापको दोरम्बा– डाँडाकटेरीमा जनयुद्धका २१ जना...

राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा नागरिकता विधेयक खारेज

साउन ३०, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक खारेज गरिदिएकी छन् । आइतबार साँझ उक्त विधेयक प्रमाणीकरण नगरी संसदलाई नै फिर्ता गरेको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ । संवैधानिक व्यवस्थाअनुसार...

रुस र उत्तर कोरियाको आत्मीय सम्बन्धले अमेरिका तह लाग्नेछ : पुटिन

साउन ३०, काठमाडौँ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले उत्तर कोरियाली नेता किम जोङ उनलाई दुई देशले ‘साझा प्रयासबाट व्यापक र रचनात्मक द्विपक्षीय सम्बन्ध विस्तार गर्ने’ बताएको प्योङयाङको सरकारी सञ्चारमाध्यमले जनाएको...

यो सत्ताको विकल्प वैज्ञानिक समाजवाद स्थापनाबाट मात्र सम्भव : सुदर्शन

साउन ३०, बाँके । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का प्रवक्ता सुदर्शनले वर्तमान संसदीय व्यवस्था आर्थिक र राजनीतिक दृष्टिले निकै जर्जर बन्दै गएको र यो एकपछि अर्को देशघाती र जनघाती बन्दै...

साविक विजेता रियल म्यड्रिडको विजयी सुरुवात

साउन २०, काठमाडौँ । ला लिगाको साविक विजेता रियल म्यड्रिडले विजयी सुरुवात गरेको छ । आइतबार राति भएको खेलमा रियलले अल्मेरियाबिरुद्ध पुनरागमनसहित २-१ को जित निकाल्यो। १-० ले पछि परेको रियललाई...

शेयर बजारमा गिरावटसँगै नेप्से परिसूचक २७ अंकले घट्यो

साउन २९, काठमाडौँ। पछिल्लो समय लगातार शेयर बजारमा गिरावट जारी रहेको छ । आज साताको पहिलो दिन पनि कारोबार बजार घटेर सबै परिसूचक राताम्मे भएको छ । आज नेप्से २७.९२...

नेपालमा आज ४५५ जनामा कोरोना संक्रमण पुष्टि

साउन २९, काठमाडौँ । नेपालमा आज ४५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा देशभर २ हजार ३०८ जनाको पीसीआर परीक्षणमा ३०५ जना र २ हजार ५२१...

पुलबाट हाम फालेकी महिलाको जीवितै उद्धार

साउन २९, काठमाडौँ । वाग्मती पुलबाट हाम फालेकी महिलाको जीवितै उद्धार गरिएको छ । शनिबार ललितपुर र काठमाडौँको सीमा थापाथलीस्थित वाग्मती पुलबाट हाम फालेकी महिलाको जीवितै उद्धार गरिएको हो ।...

जवस/मोर्चाहरूद्वारा मिटरब्याजी शोषणविरुद्ध पीडितको आन्दोलनमा ऐक्यबद्धता

साउन २९, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट जवस/मोर्चाहरूले मिटरब्याजी शोषणविरुद्ध पीडितहरूले सञ्चालन गरेको आन्दोलनमा पूर्ण ऐक्यबद्धता र समर्थन जनाउँदै जनताविरुद्ध भइरहेका सबै किसिमका शोषण, दमन र अत्याचार अविलम्ब...

अमेरिकी ग्यास घातक भएको भन्दै रुसको पक्षमा जर्मनीका हजारौँ मानिसहरु सडकमा

साउन २९, काठमाडौँ । रुसको पक्षमा जर्मनीका हजारौं मानिसहरु सडकमा निस्किएका छन् । रुसमाथिको आर्थिक प्रतिबन्ध हटाउन माग गर्दै उनीहरुले हाइड्रोलिक फ्र्याक्चरिङको विशेष प्रदुषक विधि प्रयोग गरेर निकालिएको अमेरिकी शेल ग्यास...