आज केही ठाउँमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना

साउन १०, काठमाडौँ । हाल देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, बागमती र लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। जल तथा...

रुसले युक्रेनका सैनिक उच्च अधिकारीविरुद्ध मानवताविरुद्धको अपराधमा मुद्दा चलायो

साउन १०, काठमाडौँ । रुसले युक्रेनी सेनाका ९२ जना उच्च अधिकारीविरुद्ध मानवताविरुद्धको अपराधमा मुद्दा चलाएको छ । युक्रेनी सेनाका ९२ जना उच्च कमाण्डरले मानता विरोधी कार्य गरेकाले मुद्दा चलाएको रुसी...

युक्रेनको ओडेसा बन्दरगाहमा दुईवटा कालिबर क्षेप्यास्त्र प्रहार

साउन ९, काठमाडौँ । युक्रेनको ओडेसा बन्दरगाहमा एकै पटक दुईवटा कालिबर क्षेप्यास्त्र प्रहार भएका छन् । अन्न निर्यात सम्बन्धी सम्झौतामा रुस र युक्रेनले हस्ताक्षर गरेको केही घण्टापछि एकै पटक दुईवटा...

आज मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना

साउन ९, काठमाडौँ । हाल मनसुनको न्यून चापीय रेखा दक्षिणतिर अवस्थित रहँदा देशभरको मौसममा बदली भएको छ । जसका कारण प्रदेश १, बागमती र गण्डकी प्रदेशका केही र अन्य प्रदेशका...

रुसद्वारा युक्रेनको अनाज प्रशोधन केन्द्रमा मिसाइल हमला

साउन ८, काठमाडौँ । रुस र युक्रेनबीच कालो सागर हुँदै अन्न निर्यात गर्ने सम्झौता भएको २४ घन्टामै युक्रेनको बन्दरगाह शहर ओडेसामा रुसले मिसाइल आक्रमण गरेको छ । रुसी मिसाइल आक्रमणले...

आज देशका विभिन्न ठाउँमा भारी वर्षा हुने, बाढीपहिरोको जोखिम बढ्यो

साउन ५, काठमाडौँ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर पानी पर्ने सम्भावना रहेको छ । आज देशका धेरै ठाउँमा सामान्य र केही ठाउँमा मध्यम...

गर्मी र डढेलोको भुंग्रोमा युरोप

एजेन्सी । केही सातादेखि दक्षिण युरोपलाई आक्रान्त पारेको ‘हिटवेभ’ उत्तरतर्फ सरेको छ। हिटवेभका कारण बेलायतको तापक्रममा नयाँ रेकर्ड कायम हुने चरणमा पुगेको छ। द गार्डियनका अनुसार बेलायतमा अहिलेसम्म मापन भएको...

आज विहानै बाजुरामा भूकम्पको धक्का

साउन २, काठमाडौँ । बाजुरामा भूकम्प गएको छ । आज विहान ४ बजे सुदूर-पश्चिम प्रदेशको बाजुरा जिल्लामा केन्द्रबिन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।...

नेपाल टेलिकमले १३ प्रतिशतबाट १० प्रतिशतमा सेवा शुल्क घटायो

साउन १, काठमाडौँ । नेपाल टेलिकमले उपलब्ध गराइरहेको विभिन्न सेवाको महसुलमा आकर्षक प्याकेजहरुसहित आजदेखि नयाँ दर लागू हुने भएको छ। नेपाल सरकारले हाल लिँदै आएको १३ प्रतिशत दूरसञ्चार सेवा दस्तुरलाई...

के प्रोक्सी युद्ध वास्तविकतामा बदलिन सक्छ ?

आठ वर्षपछि रुस—युक्रेन युद्धको आक्रामकतामा भीषण वृद्धि भएको छ । पहिलो सन् २०१४ मा ‘मिन्स्क शान्ति सम्झौता’ भएसँगैे केही समय सिथिल भएको युद्ध गत २४ फेब्रुअरीदेखि झनै भयानक भएको छ...