नेकपा (बहुमत) द्वारा लघुवित्तीय शोषणविरुद्ध कोणसभा

चैत २७, दोलखा । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) दोलखाले लघुवित्त आतङ्क, चर्काे मिटरब्याज, मल, बिउबिजन, उच्च महँगीका विरुद्ध आइतबार शैलुङ गाउँपालिकास्थित भैँसे बजारमा कोणसभा आयोजना गरेको छ । कार्यक्रममा पार्टीको...

मन्त्री बन्न दुई करोड मागेको ढाका कुमारको अडियो सार्वजनिक

चैत २७, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. ढाकाकुमार श्रेष्ठले मन्त्री बन्न दुई करोड मागेको अडियो सार्वजनिक भएसँगै ठूलै चर्चा परिचर्चा भइरहेको छ । श्रेष्ठले स्वास्थ्य मन्त्री...

तराईमा मात्र नभएर पहाडमा पनि सल्बलाए मीटरब्याजी, सरकारको बेलैमा ध्यान जान जरुरी !

चैत २७, भक्तपुर । अहिले चौतर्फी मीटरब्याजकै चर्चा छ । मीटरब्याजीले दिएको तनाव सहन नसकेर तराईका पीडितहरु राजधानीको माइतीघर मण्डलासम्म आइपुगे । मीटरब्याजीले ‘मर्नु र बाँच्नु’ को अवस्थाका पुर्याएपछि उनीहरु...

सरकारको नीतिनियमलाई बेवास्ता गर्दा सेयर र घरजग्गामा लगानी गर्नेहरु चुलुम्मै !

चैत २५, भक्तपुर । झण्डै ५५ लाख आम नागरिकले सेयरमा लगानी गरेका छन् । उनीहरुको खर्बौं रुपैयाँ सेयरमा लगानी छ । दुई दर्जन ठूला व्यापारी वा सेयर माफियाका कारण आज...

टेलिभिजन च्यानलहरुको वितरणमा आलाकार्ट प्रणाली लागू

चैत २५, काठमाडौँ । नेपाल सरकारले टेलिभिजन च्यानलहरुको वितरणमा आलाकार्ट प्रणाली लागू गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मन्त्रिस्तरिय निर्णय गरेर नयाँ प्रणाली लागू हुने भएको हो...

पेट्रोलियम पदार्थको मूल्य घटायो, अब कतिमा बिक्री हुन्छ ?

चैत २१, काठमाडौँ । सरकारले पेट्रो‍लियम पदार्थको मूल्य घटाएको छ । हिजाे राति १२ बजेबाट लागू हुने गरी नेपाल आयल निगमले प्रतिलिटर डिजेल १० र पेट्रोल ३ रुपैयाँले मूल्य घटाएको...

घटेर आयो पेट्रोलियम पदार्थको मूल्य

चैत १९, काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । इण्डियन आयल कर्पोरेशनले पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको हो । प्रत्येक महिनाको १ र १५ तारिखमा आउने मूल्य सूचीअनुसार...

पेट्रोल पम्प र ग्याँस डिपोका कारण जोखिममा जनता, नियमनमा सरकारद्धारा बेवास्ता !

चैत १७, भक्तपुर । हामी दिनभरि काम गर्छौं, राति सुत्छौं । कामसंगै शरीरलाई आराम पनि चाहिन्छ । तर, पेट्रोल पम्प र ग्याँस डिपो छेउछाउ घर भएकाहरु रातभर निदाउन सक्दैनन् ।...

प्रचण्ड सरकार मिटरब्याज पीडितको पक्षमा

चैत १५, काठमाडौँ । प्रचण्ड सरकार मिटरब्याज पीडितको पक्षमा उभिएको छ । मंगलबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले मिटरब्याजलाई अपराध मानेर आवश्यक कानुन बनाई पीडितलाई न्याय दिने निर्णय गरेको हो ।...

मिटर ब्याज पीडितको काठमाडौँमा आन्दोलन, तीन क्रान्तिकारी किसान सङ्गठनद्वारा समर्थन

चैत १४, काठमाडौँ । नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (बहुमत)  र नेकपा मशाल निकट तीन क्रान्तिकारी किसान सङ्गठनले संयुक्त विज्ञप्ति जारी गरी मिटरब्याजी ब्याजखोरहरूद्वारा ठगिएर घरजग्गासमेत गुमाउन पुगेका किसानहरूको सङ्घर्षलाई समर्थन...