आजको विदेशी मुद्राको विनिमय दर

असार २३, काठमाडौँ । नेपाल राष्ट्र बैंकले असार २३ गतेका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार शनिबारका लागि अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ०९ पैसा...

आज देशको धेरै स्थानमा वर्षाको सम्भावना

असार २२, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशमा मनसुनी वायुको प्रभाव रहेकोले देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । महाशाखाले हाल...

एसईईको नतिजा सार्वजनिक

असार २१, काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । बिहीबार बोर्डले २०७२ सालको लेटर ग्रेडिङ निर्देशिका अनुसार नै नतिजा सार्वजनिक गरेको हो...

डिजेल, पेट्रोल र मट्टितेल तथा हवाई इन्धनको मूल्य घट्यो

असार १८, काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगम सञ्चालक समितिले आज राति १२ बजेदेखि लागू हुने गरी डिजेल, पेट्रोल र मट्टितेल तथा हवाई इन्धनको...

आजको तरकारी तथा फलफूलको मूल्य सूची

असार ८, काठमाडौँ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज शुक्रबारको मूल्य सूची सार्वजनिक गरेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज शुक्रबार लोकल...

पोखरा विमानस्थलमा पहिलो अन्तर्राष्ट्रिय व्यावसायिक जहाज अवतरण

असार ६, काठमाडौँ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आज पहिलो अन्तर्राष्ट्रिय व्यावसायिक जहाज अवतरण भएको छ । विमानस्थल कार्यालयका अनुसार चीनको छेन्दुबाट सिचुवान एयरलाइन्सको न्यारोबडी ए ३१९ जहाज बिहान ९ बजेर...

आज ६ वटा प्रदेशले आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गर्दै

असार १, काठमाडाैँ । आज ६ वटा प्रदेश सरकारले आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गर्दैछन् । अन्तरसरकारी वित्त व्यवस्थापन ऐन–२०७४ अनुसार प्रदेश सरकारले असार १ मा प्रदेश सभामा बजेट...

काठमाडौँ महानगरभित्र हिन्दी फिल्म प्रदर्शनमा रोक लगाउने बालेनको घोषणा

जेठ ३२, काठमाडौँ । काठमाडौँ महानगरपालिकाले हिन्दी फिल्म प्रदर्शनमा रोक लगाउने भएको छ । बलिउड फिल्म 'आदिपुरुष'मा जानकी भारतीय छोरी भनेर देखाएको भन्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले...

आजको विदेशी मुद्राको विनिमय दर

जेठ ३१, काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज जेठ ३१ गते बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ५० पैसा र...

फलफूल तथा तरकारीको मूल्यसूची

जेठ ३०, काठमाडौँ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्यसूची सार्वजनिक गरेको छ । जसअनुसार लोकल गाजरको प्रतिकेजी न्यूनतम मूल्य ११० रुपैयाँ, मटरकोसा प्रतिकेजी मूल्य १८०, कुरिलो २५०, काउली...