क्रान्तिकारी कम्युनिस्ट पार्टी र नेकपा (मशाल) बीच एकता अधिबेशन सम्पन्न

जेठ ३२, नवलपरासी । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल प्रतापपुर गाउँ समिति र नेपाल कम्युनिस्ट पार्टी (मशाल) प्रतापपुर गाउँ समिति बीच प्रतापपुर -९ खैरहनीमा एकता घोषणा कार्यक्रम सम्पन्न भएको छ ।  कार्यक्रममा...

बस र कार ठक्कर खाँदा त्रिशुली नदीमा बस खस्यो, १२ जना घाइते

जेठ ३२, भरतपुर । चितवन जिल्लाको इच्छाकामना गाउँपालिका ३ फिस्लिङमा बस र कार ठक्कर खाँदा त्रिशुली नदी किनारमा बस खसेको छ । उक्त दुर्घटनामा १२ जना घाइते भएका छन् । आज...

अब अति भयो, माग पूरा नभए बिद्रोह : लघुवित्त पीडित

जेठ ३१, काठमाडौँ । लघुवित्त तथा वित्तिय शोषण विरुद्धको संघर्ष समिति नेपालले आफ्ना माग सम्बधोन गरिसक्न सरकारलाई १५ दिनको अल्टिमेटम् दिएको छ । बिहिबार समितिले राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको...

राष्ट्रिय परिचयपत्रको नम्बर अनिवार्य गरिँदा ज्येष्ठ नागरिकले दुःख पाएको भन्दै सरकारको ध्यानाकर्षण

जेठ ३१, काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले राष्ट्रिय परिचयपत्र एवम् पञ्जीकरण विभागले सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य गरिएकाले ज्येष्ठ नागरिक र अपाङ्गता भएका नागरिकले दुःख पाएको भन्दै...

सङ्खुवासभामा पहिरोले तीन घर बगायो

जेठ ३१, काठमाडाैँ । सङ्खुवासभाको खाँदबारी नगरपालिका–११ आङ्लास्थित कोक्तिमा गाउँमा पहिरोले तीन घर बगाएको छ । गए राति अबिरल वर्षासँगै गएको पहिरोले कोक्तिमा गाउँका तीन घर बगाएको छ भने एक जना...

बङ्गलादेशले नेपालबाट ४० मेगावाट बिजुली खरिद ‍गर्ने

जेठ ३१, काठमाडौँ । लामो समयको प्रयासपछि अब बङ्गलादेशको सरकारले नेपालबाट ४० मेगावाट बिजुली खरिद ‍गर्ने निर्णय गरेको छ । बंगलादेशका समाचार संस्थाहरूका अनुसार ‘क्याबिनेट कमिटी अन गभरमेन्ट पर्चेस’ (सीसीजीपी)...

पाल्पामा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु, दुइ घाइते

जेठ ३१, काठमाडाैँ । पाल्पाको जीतगढीमा बोलेरो जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने दुइजना घाइते भएका छन्। बुधबार राति पाल्पाको तिनाउबाट रुपन्देही आउँदै गरेको लु २ च...

आज तीन प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

जेठ ३१, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा स्थानीय र पश्चिमी वायु का साथै बिहार आसपास बनेको न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव रहेको जनाएको छ ।...

बैज्ञानिक समाजवादको एजेन्डा बोकेका अर्घाखाँचीका शंकर

अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वडा ३ मा बुबा डिलामणि शाही र आमा धन कुमारी शाहीको कोखबाट २०५२ सालमा कान्छो छोराको रुपमा शंकर शाही जन्मनुभयो । शाही सानै देखि हुने बिरुबाको...

जसपा नेपालको अध्यक्षमा उपेन्द्र यादव निर्विरोध

जेठ ३०, जनकपुर । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय अध्यक्षमा उपेन्द्र यादव निर्विरोध निर्वाचित भएका छन् । आज बिहान भएको नोमिनेशनमा अध्यक्ष पदमा यादवको एकल उम्मेदवारी परेको निर्वाचन समितिले...