नेकपा (बहुमत) मा प्रवेश गरेका नेता–कार्यकर्ताको घरघरमा पुगेर धम्क्याउँदै विप्लव समूह

असार २७, काठमाडौँ । विप्लव नेतृत्वको नेकपाबाट राजनीतिक–वैचारिक रूपमा पतीत भएको निष्कर्ष निकाल्दै आइतबार विद्रोह गरेर नेकपा (बहुमत) मा प्रवेश गरेका नेता–कार्यकर्ताको घरघरमा गई विप्लव पार्टीका नेता–कार्यकर्ताले प्रलोभन र धम्की...

नेकपा (एकीकृत समाजवादी) गण्डकी प्रदेश कमिटीको बैठक सम्पन्न

असार २७, पोखरा । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) गण्डकी प्रदेश कमिटीको चौथो पूर्ण बैठक सोमबार पोखरामा सम्पन्न भएको छ । बैठकका प्रमुख अतिथि नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय उपाध्यक्ष...

एकीकृत समाजवादीको गण्डकी प्रदेशको सचिवालय बैठक सम्पन्न

असार २७, पोखरा । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) गण्डकी प्रदेश कमिटिको दोस्रो सचिवालय बैठक आईतबार पोखरामा सम्पन्न भएको छ । बैठकका प्रमुख अतिथि नेकपा(एकीकृत समाजवादी)का केन्द्रीय उपाध्यक्ष एवं गण्डकी...

अखिल (क्रान्तिकारी) अर्घाखाँचीको विशेष भेला सम्पन्न, अध्यक्षमा पदम नेपाली चयन

असार २६, अर्घाखाँची । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट अखिल (क्रान्तिकारी) जिल्ला समिति अर्घाखाँचीको विशेष भेला सदरमुकाम सन्धिखर्कमा सम्पन्न भएको छ । सदरमुकाम सन्धिखर्क भक्तिटोलाबाट सुरु भएको र्यालीको मसाल बालेर...

आर्थिक वर्ष २०७९/८० को बजेटको ५५ प्रतिशत विकास खर्च फ्रिज हुँदै

असार २६, काठमाडौँ । चालु आर्थिक वर्षको अन्तिम समय आइपुगिसक्दा समेत सरकारले पुँजीगत खर्चतर्फ जम्मा १ खर्ब ६९ अर्ब ९ करोड २९ लाख रुपैयाँ मात्र खर्च गरेपछि चालु आर्थिक वर्ष...

युक्रेनमा जारी सैन्य कारवाही सानो टेलर मात्रै हो : पुटिन

असार २६, काठमाडौँ । युक्रेनमा जारी सैन्य कारवाही सानो टेलर मात्रै भएको रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले बताएका छन् । उनले पश्चिमा देशहरुले राम्रोसँग बुझ्न चेतावनीसमेत दिए । पुटिनले युक्रेनमा अझै...

केपी ओली कम्युनिस्ट हुन् कि राजावादी ?

असार २५, भक्तपुर । दुई वर्ष अगाडि जसको घरमा पनि खुसी थियो । आम नागरिकको मुख पनि उज्यालो देखिन्थ्यो । तर, अहिले सबैतिर शोक छाएको छ । हाँसो गुमेको छ...

जापानका पूर्वप्रधानमन्त्री आबेलाई गोली हान्ने यामागामीले प्रहरीसमक्ष दिए बयान

असार २५, एजेन्सी । जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको हत्याको अनुसन्धान गरिरहेको प्रहरीले संदिग्ध व्यक्तिले आबे आबद्ध ‘विशेष संगठन’विरुद्ध गुनासो गरेको जनाएको छ । ४१ वर्षीय आक्रमणकारी तेत्सुया यामागामीले आबेलाई उक्त...

नेकपा (बहुमत) निकट युवा जनस्वयम्सेवकको विशेष राष्ट्रिय भेलाका निर्णय सार्वजनिक

असार २४, काठमाडौँ । युवा जनस्वयम्सेवक नेपालको विशेष राष्ट्रिय भेलाले जननिर्वाचित प्रतिनिधिको तलबभत्ता खारेजी, राष्ट्रपतिदेखि कर्मचारीसम्मको सम्पत्ति छानबिनका साथै महँगी, मूल्य वृद्धिका विरुद्ध सङ्घर्ष गर्ने निर्णय गरेको छ । नेकपा...

बाजुराको बुढीगंगामा पुनः मतदान सुरु

असार २३, काठमाडौँ । बाजुराको बुढीगंगा नगरपालिकामा पुनः मतदान सुरु भएको छ । नगरपालिकाको १० वटै वडाका १० मतदानस्थल तथा १९ मतदान केन्द्रमा पुनः मतदान सुरु भएको हो । पालिकामा...