उदयपुरमा राष्ट्रघाती सम्झौताविरुद्ध बिरोध सभा सम्पन्न

पुस २४ उदयपुर । नेपाल र भारत सरकारबीच पुस १९ गते भएको राष्ट्रघाती सम्झौताको विरुद्ध उदयपुरमा सोमबार क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले कोणसभा सम्पन्न गरेको छ । सदरमुकाम गाइघाटमा भएको उक्त...

अलैँचीको भाउ बढेपछि इलामका किसान खुसी

पुस २२, काठमाडौँ । अलैँचीको भाउ बढेपछि इलामका किसान खुसी भएका छन् । ‘कालो सुन’ भनेर चिनिने अलैँची चार वर्षयताकै उच्च मूल्यमा बिक्री हुन थालेको छ । गतवर्षभन्दा झण्डै तीन...

आज कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रहने

पुस २०, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार हाल कोशी, बागमती र गण्डकी प्रदेशमा...

आज तीन प्रदेशमा मौसम आंशिक बदली रहने

पुस १९, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । जल तथा मौसम विज्ञान विभाग महाशाखाका अनुसार अहिले...

आज तीन प्रदेशको पहाडी भू-भागमा आंशिक बदली

पुस ९, काठमाडाैँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली नरहेको जनाएको छ । महाशाखाका अनुसार अहिले देशको कोशी र गण्डकी प्रदेशका पहाडी...

आज तीन प्रदेशमा आंशिक बदली, बाँकी भागको मौसम सफा रहने

मङ्सिर २४, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशका पहाडी भू-भागमा...

आज तीन प्रदेशमा आंशिक बदली हुने सम्भावना

मङ्सिर २०, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुका साथै बङ्गालको खाडीको मध्य–पश्चिम क्षेत्र र आन्ध्र प्रदेश आसपास रहेको ‘मिचुङ’ नामक शक्तिशाली आँधीको समेत आंशिक प्रभाव...

आज तीन प्रदेशमा वर्षाको सम्भावना

मङ्सिर १५, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको साथै भारतको राजस्थान क्षेत्र आसपास रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको जनाएको छ...

कोशी प्रदेशले १० वर्षसम्मका बालबालिकाको निःशुल्क उपचार गर्ने

मङ्सिर १०, विराटनगर । कोशी प्रदेश सरकारले १० वर्षसम्मका बालबालिकाको निःशुल्क उपचार गर्ने भएको छ । आर्थिक वर्ष २०८०–८१ को बजेटसम्बन्धी अध्यादेश प्रतिस्थापन गर्ने विधेयक आज प्रदेशसभामा पेस गर्दै आर्थिक...

स्कुल बस दुर्घटना हुँदा उदयपुरमा तीन जनाको मृत्यु, ३९ घाइते

मङ्सिर ९, उदयपुर । उदयपुरमा विद्यार्थी बोकेको स्कुल बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने बसमा सवार ३९ जना घाइते भएका छन् । जिल्लाको त्रियुगा नगरपालिका–५ देउरीको अन्नपूर्ण...