आज पाँच प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

जेठ १, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । हाल देशका पहाडी भागमा आंशिकदेखि...

आज चार प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

वैशाख ३०, काठमाडौँ । आज कोशी, गण्डकी, कर्णाली र सुदूर-पश्चिम प्रदेशका पहाडी भू-भागका केही स्थानमा पानी पर्ने सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार यी प्रदेशका एक/दुई स्थानमा चट्याङसहित...

आज कोशी, बागमती र गण्डकी प्रदेशमा वर्षा हुने सम्भावना

वैशाख २९, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशमा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । हाल देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी...

सयुक्त संघर्ष समितिद्वारा कोशी प्रदेश नामकरणविरुद्ध फेरि आन्दोलन शुरु गर्ने

वैशाख २६, काठमाडौँ । सयुक्त संघर्ष समितिले कोशी प्रदेश नामकरणविरुद्ध आजदेखि फेरि आन्दोलन शुरु गर्ने भएको छ । मंगलबार झापाको दमकमा राँके जुलुस प्रदर्शन गर्दै आन्दोलनको शुरुआत गर्न लागिएको हो...

आज हावा-हुरी, चट्याङ र वर्षा हुने सम्भावना

वैशाख २६, काठमाडौँ । आज पहाडी क्षेत्रको मौसम बदली हुनुको साथै हावा हुरीसहित हल्का वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । स्थानीय वायु तथा पश्चिमी वायुको सामान्य प्रभावका कारण...

आज यी प्रदेशमा मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना

वैशाख २४, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल सुदूर-पश्चिम प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ ।...

आज पनि पहाडी क्षेत्रमा पानी पर्ने सम्भावना

वैशाख २३, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेकोले अहिले देशभर सामान्य बदली रहेको छ । दिउँसो...

सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा एक जनाको मृत्यु

वैशाख २२, काठमाडौँ । संखुवासभाको भोटखोला- ४ मा सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा घाइते भएका एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परेर स्थानीय भविन गुरुङको मृत्यु भएको डिएसपी वीरेन्द्र गोदारले...

संखुवासभामा हेलिकप्टर दुर्घटना हुँदा क्याप्टेनसहित २ जनाको अवस्था गम्भीर

वैशाख २२, काठमाडौँ । संखुवासभामा हेलिकप्टर दुर्घटना हुँदा क्याप्टेनसहित दुई जना गम्भीर घाइते भएका छन् । हटिया गोलाको छोङग्राङबाट माथिल्लो अरुण जलविद्युत् आयोजनाको सामग्री बोकेर उडेको हेलिकप्टर जिल्लाको भोटखोला–४ मा...

पहाडी भू-भागमा मेघ गर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना

वैशाख २२, काठमाडौँ । अहिले देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव र सामान्य बदली रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दिउँसो देशको पहाडी भू-भागमा आंशिक...