क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालद्वारा सापकोटाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण
जेठ २९, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले पार्टीका केन्द्रीय सचिवालय सदस्य नारायण सापकोटाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ । पार्टीका केन्द्रीय संयोजक मोहन वैद्य 'किरण' ले एक शोक वक्तव्य...