विश्वकपमा नेपालले आज नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दै

जेठ २२, काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमले १० वर्षपछि आईसीसी ट्वान्टी २० विश्वकप २०२४ मा आज नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दैछ । नेपालले मंगलबारको खेलमा नेदरल्यान्ड्सविरुद्ध खेल्दैछ । ट्वान्टी २० विश्वकपमा नेपालले...

देशका विभिन्न भागमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

जेठ २२, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा स्थानीय र पश्चिमी वायुको आंशिक प्रभावका साथै भारतको पश्चिम–उत्तर प्रदेशदेखि पश्चिम बंगलादेशसम्म फैलिएको न्यूनचापीय क्षेत्रको पनि...

पशु सेवा कार्यालय, ललितपुरद्वारा विश्व दुुध दिवसको अवसरमा संचालन गरिएको सप्ताहव्यापी कार्यक्रम सम्पन्न

        ललितपुर । पशु सेवा कार्यालय, ललितपुरले  विश्व दुुध दिवस – २०८१ को अवसरमा संचालन गरिएको सप्ताहव्यापी दुुग्धजन्य पदार्थ उपभोग प्रवर्धन कार्यक्रम सोमबार सम्पन्न गरेको छ । ...

क्रान्तिकारी कम्युनिस्ट पार्टी र नेकपा (मशाल) नवलपरासीबीच एकता अधिबेशन सम्पन्न

जेठ २१, नवलपरासी । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल र नेकपा (मशाल) बीच नवलपरासीमा पार्टी एकता अधिबेशन भएको छ । शुक्रवार बर्दघाटमा भएको एकता अधिबेशनले पार्टी केन्द्रीय सदस्य रवि पाण्डेयको संयोजकत्वमा...

सिर्जना र सम्वादकाे चाैथाे शृङ्खला घट्टेकुलोमा सम्पन्न

जेठ २१, काठमाडौँ । इच्छुक प्रतिष्ठानको आयोजनामा सञ्चालित सिर्जना र सम्वाद कार्यक्रमको चौथो श्रृङ्खला शनिवार इच्छुक प्रतिष्ठान घट्टेकुलोमा सम्पन्न भएको छ । प्रत्येक महिनाको तेस्रो शनिवार २ बजे गरिने उक्त कार्यक्रममा...

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल रूपन्देहीको संयोजकमा पौडेल

जेठ २१, काठमाडाैँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल र नेकपा (मशाल) बीच पार्टी एकता अधिबेशन सम्पन्न भएको छ । शनिबार रूपन्देहीको बुटवलमा भएको एकता अधिबेशनले दिपक पौडेलको संयोजकत्वमा ६९ सदस्यीय...

गृहमन्त्री रविविरुद्धको रिटमा जेठ २८ गते सुनुवाइ हुने

जेठ २१, काठमाडौँ । सर्वोच्च अदालतले उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेविरुद्ध दायर भएको रिटलाई गम्भीर रूपमा लिँदै अग्राधिकार दिएको छ । सो मुद्दालाई अग्राधिकार प्रदान गर्दै सर्वोच्च अदालतले इजलासबाटै सुनुवाइको...

आज पाँच प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

जेठ २१, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायुको आंशिक प्रभावसँगै भारतको पश्चिम उत्तर प्रदेशदेखि पश्चिम बंगलादेशसम्म फैलिएको न्यून चापीय क्षेत्रको...

“विश्व दुुध दिवस – २०८१ तथा दुुग्धजन्य पदार्थ उपभोग प्रवर्धन” सप्ताहव्यापी कार्यक्रमको छैटौँ दिन

       ललितपुर । पशु सेवा कार्यालय, ललितपुरले  “विश्व दुुध दिवस – २०८१ तथा दुुग्धजन्य पदार्थ उपभोग प्रवर्धन” सप्ताहव्यापी रूपमा विभिन्न कार्यक्रम गर्दै दुुध दिवस मनाएको छ । ‘दुुध...

नेपाली बजारमा आज सुनको मूल्य घट्यो

जेठ २०, काठमाडौँ ।  नेपाली बजारमा आज (आइतबार) सुनको मूल्य घटेको छ । नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला २ सय रुपैयाँले घटेर १ लाख ४२ हजार...