प्रदेश प्रमुख र मुख्यमन्त्री सम्पर्क कार्यालय तथा निवासको प्रचण्डद्वारा उद्घाटन

भदौ १०, काठमाडौँ । ललितपुर महानगरको भैंसीपाटीस्थित नवनिर्मित प्रदेश प्रमुख तथा मुख्यमन्त्री सम्पर्क कार्यालय तथा निवासको उद्घाटन गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले नवनिर्मित भवनको साँचो प्रदेश प्रमुख...

नेपाली नागरिकताबाट च्यूत गरिए ब्रिटिस–गोर्खाहरु राज्यबिहीन हुन्छन् : तामाङ

भदौ १०, काठमाडौँ । ब्रिटिस गोर्खालीहरुलाई नेपाली नागरिकताबाट बञ्चित गरिए उनीहरु राज्यबिहीन मात्रै नभएर देशलाई पनि ठूलो क्षति हुने संयोजक सुनबहादुर तामाङले बताएका छन् । आइतबार संवाद डबलीमा ब्रिटिस गोर्खा...

बैतडीमा करेन्ट लागेर एक जनाको मृत्यु

भदाै १०, बैतडी । करेन्ट लागेर बैतडीमा एकजनाको मृत्यु भएको छ । आइतबार दशरथचन्द नगरपालिका– ५ पल्लाचौडालीका ४४ वर्षीय नवराज लेखकको मृत्यु भएको हो । घरभित्र कोठामा बिजुलीको तार जोड्ने...

ललिता निवास प्रकरण : जग्गा जफत गर्न ५२ जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता

भदौ १०, काठमाडौँ । ललिता निवास जग्गा प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालयले ५२ जनाबाट जग्गा जफत गर्न मागदाबी गरेको छ । यो प्रयोजनका लागि कार्यालयले ५२ जनालाई प्रतिवादी बनाएर जिल्ला...

आज संसदीय समितिका सभापतिको उम्मेदवारी मनोनयन

भदौ १०, काठमाडौँ ।  ‘मिनी पार्लियामेन्ट’का रूपमा लिइने संसदीय समितिको नेतृत्व चयन प्रक्रिया आजबाट अघि बढेको छ । यसपटक प्रतिनिधिसभाको निर्वाचन भएको नौ महिनापछि मात्र संसदीय समितिको नेतृत्व चयन प्रक्रिया...

आज तीन प्रदेशमा भारी वर्षाको सम्भावना

भदाै १०, काठमाडौँ । आज तराईका केही ठाउँमा हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय...

नेपालले जित्यो महिला टी–२० सिरिजको उपाधि

भदाै ९, काठमाडौँ । चार देश सम्मिलित महिला टी–ट्वान्टी सिरिजको उपाधि नेपालले जितेको छ । शनिबार भएको फाइनल खेलमा नेपालले हङकङलाई १३ रनले हराउँदै उपाधि हात पारेको हो । नेपालले ब्याटिङ...

‘एमसीसी खारेजी र फिर्ता’ विषयक अन्तरक्रिया कार्यक्रम काठमाडौँमा सम्पन्न

भदाै ९, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको आयोजनामा आज काठमाडौँमा भएको ‘एमसीसी खारेजी र फिर्ता’ विषयक अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका बरिष्ठ कार्यालय सदस्य...

जेल

म पर्खालभित्र छु तिमी पर्खालबाहिर छौ म पहराभित्र छु, तिमी पहराबाहिर छौ म यातना–गृहमा छु तिमी खुल्ला शिविरमा छौ सिकारीले बाँधेको छाँद होस् अथवा त्यो उसको फाँद होस् के फरक...

धरानमा आज निषेधाज्ञा, सबै नाकाहरुमा कडाइ

भदौ ९, काठमाडाैँ । सुनसरीको धरान उप-महानगरपालिकामा गएराति १२ बजेदेखि निषेधाज्ञा जारी भएको छ । सुनसरी जिल्ला प्रशासन कार्यालयले धरान उप-महानगरपालिकाभित्र शुक्रबार राति १२ बजेदेखि आज राति १२ बजेसम्मका लागि निषेधाज्ञा...