धरौटी र साधारण तारेखमा छाड्न आदेश भएकाहरु तत्काल रिहा नहुने
मङ्सिर १८, काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च अदालत पाटनद्वारा धरौटी तथा साधारण तारेखमा छाड्न आदेश भएकाहरु तत्काल रिहा नहुने भएका छन् । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र अख्तियार...