सेवाकालीन (अधिकृतस्तर सातौं/आठौं) को ३५ दिने तालिम सम्पन्न
ललितपुर । सेवाकालीन (अधिकृतस्तर सातौं/आठौं) को ३५ दिने (३० कार्य दिन) तालिम आइतबार पशु सेवा तालिम केन्द्र, लगनखेलको सभाहलमा सम्पन्न भएको छ । पशु सेवा तालिम केन्द्र, लगनखेलद्वारा संचालित उक्त...