0 COMMENTS

कात्तिक २६, नवलपुर । नवलपरासी (बर्दघाट पूर्व) को देवचुलीमा बोलेरो गाडी दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।

नवलपुरको बौदीकाली गाउँपालिकाको माझडाँडाबाट आउँदै गरेको लु १ ज ३२७० नम्बरको बोलेरो जीप जीप देवचुली नगरपालिका वडा नं. ९ गोरेघुम्तीमा दुर्घटना भएको हो ।

दुर्घटनामा केही घाइते भएका छन् । घटना बारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।