साउन ७, काठमाडौँ । नेपाल राष्ट्र बैंकको सञ्चालक समितिद्वारा आर्थिक वर्ष ०८०/८१ मौद्रिक नीति सार्वजनिक भएको छ । आज बसेको सञ्चालक समिति बैठकले मौद्रिक नीति पारित गरेको थियो । आर्थिक वर्ष ०८०/८१ को मौद्रिक नीति…