0 COMMENTS

साउन ११, काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार उपत्यकासहित प्रदेश १, मधेश, बागमती र लुम्बिनी, कर्णाली र सुदूर-पश्चिममा वर्षा भइरहेको छ । दिउँसो देशभर बदली रहनेछ । पहाडी भू-भागका केही स्थान र अन्य भू-भागका थोरै स्थानमा वर्षाको सम्भावना छ ।

बिहीबार प्रदेश १ का थोरै स्थान, मधेश, बागमती र लुम्बिनीका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। शुक्रबार सुदूर-पश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।