0 COMMENTS

वैशाख ९, नुवाकोट । नेपाल कम्युनिस्ट पार्टी (समाजवादी) नुवाकोट जिल्लाले ककनी गाउँपालिका अध्यक्षको उम्मेदवार घोषणा गरेको छ । बिहीबार नुवाकोट जिल्लाको ककनी गाउँपालिकाको अध्यक्षमा दशबहादुर तामाङलाई घोषणा गरिएको हो ।

नेकपा (समाजवादी) का केन्द्रीय अध्यक्ष राजु काकी, प्रवक्ता मानबहादुर तामाङ, बागमति प्रदेश इन्चार्ज इन्द्रप्रसाद तिमिल्सिना, सुदूरपश्चिम प्रेदश इन्चार्ज नरेन्द्र जोशी, कर्पोरेट विभाग इन्चार्ज अजय खड्का, काठमाडौँ जिल्ला इन्चार्ज जीवन तामाङको उपस्थितिमा ककनी गाउँपालिका अध्यक्षको उम्मेदवार घोषणा गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।