0 COMMENTS

वैशाख ९, रसुवा । नेपाल कम्युनिस्ट पार्टी (समाजवदी) रसुवा जिल्लाको उत्तरगया गाउँपालिका अध्यक्षमा उज्वलले उम्मेदवारी दिने घोषणा गरेका छन् । वैशाख ३० गते हुन गइरहेको स्थानिय तहको निर्वाचनमा रसुवा जिल्लाको उत्तरगया गाउँपालिका अध्यक्षमा रुद्रप्रसाद न्यौपाने ‘उज्वल’ ले उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

नेकपा (समाजवादी) का केन्द्रीय अध्यक्ष राजु कार्की, प्रवक्ता मानबहादुर तामाङलगायतका नेताहरूले रसुवाको उत्तरगया गाउँपालिका अध्यक्षमा रुद्रप्रसाद न्यौपाने ‘उज्वल’ लाई अग्रिम बधाइ तथा स्वागत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।