0 COMMENTS

वैशाख ९, रसुवा । नेपाल कम्युनिस्ट पार्टी (समाजवादी) द्वारा रसुवा जिल्लाको आमाछ्योदिङ्गमो गाउँपालिकाको अध्यक्षमा दावा फिन्जो तामाङलाई उम्मेदवार घोषणा गरिएको छ ।

‘आमाछ्योदिङ्गमो गाउँपालिका रसुवाको सुनौलो भविष्यको लागि’ गाउँपालिका अध्यक्ष पदको उम्मेदवार दावा फिन्जो तामाङलाई अत्याधिक बहुमतले विजय गराउँन नेकपा (समाजवादी) ले आह्वान् गरेको छ ।

आत्मनिर्भर राष्ट्रिय अर्थनीति, उत्पादनमा राष्ट्रवाद र उपभोक्तमा राष्ट्रियताका नारासहित नेकपा (समाजवादी) को विकास र समृद्धिको लागि चुनाव चिन्द ‘कार’ मा मतदान गरि दावा फिन्जो तामाङलाई बिजय गराउन अपिल गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।